२०३९ सालमा हामी विद्यार्थी छँदा विराटनगरमा हामीले तिहारमा देउसी खेलेका थियौँ । अखिल छैठौँ नेकपा (चौथो महाधिवेशन) सँग आबद्ध थियो र अखिल पाँचौँ नेकपा (माले) सँग आबद्ध । अखिल पाँचौँ जनवादी र अखिल छैठौँ जनतान्त्रिक देउसी खेल्थ्यौँ । जनवादी र जनतान्त्रिक शब्दमा हामी निरर्थक बहस गर्थ्यौं । दुवै...बाँकी
सन् १९७० मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले घोषणा गरेका थिए - अब हामी सबै किन्सियन हौँ । सन् १९८० को दसक अन्त्यतिर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्ग्रेट थ्याचरले घोषणा गरे - अब हामी सबै नवउदारवादी हौँ । र, नवउदारवादको आँधी अहिले संसारमा चलिरहेको छ ।...बाँकी
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगाचोकगढी नरगपालिकामा कफी खेती गर्ने किसानहरूका लागि २ दिने कफी खेती तथा प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको छ। चौतारा-साँगाचोकगढी नगरपालिकाको कृषि शाखाद्वारा मंगलबारबाट आयोजित २ दिने तालिममा २४ जना नगवबासी किसानहरू सहभागी भई व्यावसायिक कफी खेती, प्रशोधन र उपयोग सम्बन्धी तालिम तथा प्रशिक्षण लिएका...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको बताउँदै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको कुरा सुनेको खुलासा गर्नुभएको छ । सोमबार कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा आयोजित शुभकामना...बाँकी
काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय तहको निर्वाचनपश्चातका पछिल्ला ४ वर्षमा विकास निर्माणका जनपक्षीय महत्त्वपूर्ण कामहरूका साथै सडकहरूको पनि व्यापक स्तरोन्नति र कालोपत्रे भएको छ । हिउँद चल्ने तर वर्षा याममा बन्द हुने अधिकांश सडकहरू चार वर्षको अवधिमा फेरिएको नगरपालिकाका उपप्रमुख क. जानुका पराजुली बताउनु भएको छ...बाँकी
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. ३ मा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) परित्याग गरी २५ जना नवयुवकहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । नवप्रवेशी नौजवानहरूलाई नेकपा (माओवादी केन्द्र) का नेता तथा भोटेकोशी गाँउपालिकाका अध्यक्ष क. राजकुमार पौडेल र भोटेकोशी गाँउ कमिटीका अध्यक्ष क....बाँकी
काठमाडौँ । चौतारा-साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नेकपा (माओवादी केन्द्र) जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ को वडा कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सो...बाँकी
श्रम नै श्रमिक हरूको विश्वविद्यालय हो, श्रमिकहरू श्रम गरेर ज्ञानी बनौँ । श्रम नै श्रमिकहरूको सम्पत्ति हो, श्रमिकहरू श्रम गरेर नै धनी बनौँ । श्रम नै ज्ञान–विज्ञानको किरण हो, श्रमिकहरू बिहानीको सूर्य नै बनौँ । श्रम नै जीवन जगत्को गर्भ हो, श्रमिकहरू नयाँ संसारको सारथी बनौँ । [caption...बाँकी
काठमाडौँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ को फिरफिरेमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरी ३५० जनाभन्दा धेरै राजनीतिक कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ । शुक्लागण्डकी वडा नं. १२ का नेकपा (एमाले) वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा वडा कमिटी सदस्यहरु क्याप्टेन सोमबहादुर गुरुङ,...बाँकी
मार्क्स राक्षस हो ? कि भूतप्रेत हो ? तर असाध्यै डर लाग्छ । डर यतिसम्म लाग्छ कि अहिले पनि लागिराखेको छ । मार्क्स जस्तो महान् विचारकलाई मैले ऊ किन भनेँ हुँला, अपमान किन गरेँ हुँला, कम्तीमा उनीसम्म त भन्नु पर्ने भनेर पनि डरै लागेको छ । बोल्न खोज्यो,...बाँकी