Author: Left Review Online

कम्युनिस्ट आन्दोलनमा अवसरवाद र नेतृत्व विकासको अस्पष्टताबारे

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ असोज ३० गते शनिवार

कम्युनिस्ट आन्दोलनमा अवसरवाद र नेतृत्व विकासको अस्पष्टताबारे

कम्युनिस्ट आवरणभित्र लुकेको अवसरवादले हमेसा आफूलाई सही र अरूलाई गलत भन्छ । छद्म अवसरवादले खुल्ला र स्पष्ट विचार र व्यवहारलाई आफ्नो स्वार्थपूर्तिको बाधक कार्य ठान्छ । बाहिर कुरामा विचार, सिद्धान्त, विधि, विधान, नियम, पद्धति, खुल्ला र स्पष्ट गर्नुपर्छ भन्न कहिल्यै नथाक्ने छद्म अवसरवादभित्र काममा भने छलछाम र षड्यन्त्रलाई...बाँकी

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज २६ गते मंगलवार

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आ.व. २०७७/७८ मा आफ्ना शेयरधनीहरूलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मिति २०७८/०६/२५ बसेको ३९३औँ बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५औँ वार्षिक साधारण सभाको स्वीकृतिपश्चात आ. व. २०७७/०७८ को वितरणयोग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीहरूलाई रु. २ अरब...बाँकी

कोरोना उत्पत्तिको भ्रम र यथार्थ

क. हिरामणि शर्मा २०७८ असोज २० गते बुधवार

कोरोना उत्पत्तिको भ्रम र यथार्थ

कोरोनाभाइरस अर्थात् कोभिड–१९ को महामारीले संसार अक्रान्त छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्ततिरबाट देखिएको यो भाइरस अर्थात् कोरोनाको जिवाणुले संसारभरि २३ करोड ५४ लाखभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् भने ४८ लाख भन्दा बढी मानिसहरूको यो रोगको कारणले मृत्यु भइसकेको छ । २१ औं शताब्दीकै सबैभन्दा...बाँकी

अखिल क्रान्तिकारीको अध्यक्षमा क. पञ्चा सिंह निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज १७ गते आइतवार

अखिल क्रान्तिकारीको अध्यक्षमा क. पञ्चा सिंह निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को अध्यक्षमा क. पञ्चा सिंह निर्वाचित हुनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इतिहासमा पहिलो महिला (छात्रा) अध्यक्षको इतिहास रच्दै उहाँ संगठनको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । अखिलको केन्द्रीय अध्यक्षमा...बाँकी

आमाको वंश मान्छु भने आमाको मात्र नाम राखेर नागरिकता दिनू – सर्वोच्च अदालत

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज १६ गते शनिवार

आमाको वंश मान्छु भने आमाको मात्र नाम राखेर नागरिकता दिनू – सर्वोच्च अदालत

काठमाडौँ । देशलाई लै‌ंगिक समानताको दिशाउन्मुख गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । विगतमा बाबुको पहिचान नखुलेमा मात्र दिने व्यवस्था भएकोमा नागरिकता सम्बन्धी अभ्यासलाई थप महिलामैत्री बनाउने गरी बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र...बाँकी

हरारीका पुस्तकहरूमा नेपाल

श्री भरत पोखरेल २०७८ असोज १४ गते बिहीवार

हरारीका पुस्तकहरूमा नेपाल

एक्काइसौँ शताब्दी अहिलेसम्मका केही चर्चित पुस्तकहरू चयन गर्नु परेमा एउटा साधारण पाठकको हैसियतले मेरो सानो अध्ययनमा सन्‌ २००० मा प्रकाशित ली क्वान यीको फ्रम थर्ड वर्ल्ड टु फस्ट  निकै चर्चामा रह्यो । सन्‌ १९६५ देखि २००० सम्ममा सिंगापुरको चमत्कारिक आर्थिक विकासको यस पुस्तकमा राम्रो चित्रण गरिएको छ ।...बाँकी

चौतारा साँगाचोकगढीले महिला स्वरोजगारलाई प्राथमिकतामा राखेको छ – उपप्रमुख क. जानुका पराजुली

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज १३ गते बुधवार

चौतारा साँगाचोकगढीले महिला स्वरोजगारलाई प्राथमिकतामा राखेको छ – उपप्रमुख क. जानुका पराजुली

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख क. जानुका पराजुलीले नगरपालिकाले महिला स्वरोजगारको कार्यक्रम प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभएको छ । चौतारा साँगागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाको महिलाहरूका लागि वडा नं. १४ को झ्याडी बस्ती र वडा नं. १ स्याउलेका महिलाहरूलाई २ महिने गलैँचा बुन्ने...बाँकी

नेपालको राजनीतिमा प्रचण्डको नेतृत्व र ओलीको अरण्यरोदन

क. शिव अधिकारी २०७८ असोज १२ गते मंगलवार

नेपालको राजनीतिमा प्रचण्डको नेतृत्व र ओलीको अरण्यरोदन

केपी ओली ३० असारमै सत्ताबाट झरेका हुन् । त्यसपछि उनको बासस्थान पनि परिवर्तन भयो - बालुवाटारबाट बालकोट । शेरबहादुर देउवा पनि प्रधानमन्त्री भएदेखि आजसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अरु जेसुकै अवस्था कारण बने पनि प्रधामन्त्री भएकाले सरकार चलाउने आधार बनाउने हतार देउवालाई नै हुनुपर्ने हो ।...बाँकी

अध्यक्ष माओको चर्चित कविता ‘हिउँ’

क. माओत्सेतुङ २०७८ असोज १० गते आइतवार

अध्यक्ष माओको चर्चित कविता ‘हिउँ’

देशको उत्तरतिर सयौँ समूहहरु बरफमा थुनिएका छन्, हिउँ का भुँवरीहरु बिच हजारौँ समूह छन् । ठूलो पर्खालको दुवैतर्फ केवल एउटा श्वेत अनन्तता छ । पहेँलो नदीको बेगिलो प्रवाह मूलदेखि पुछारसम्म एकाएक रोकिएको छ । हिमालहरु चाँदीका नागजसरी नाच्दैछन् उच्च भूमिहरु रुपान्तर हुँदैछन् - मैनका हात्तीहरुमा र, स्वर्गसँग प्रतिष्ठाको...बाँकी

क. गोञ्जालो अर्थात् डा. स्याम्पू

भरत पोखरेल २०७८ असोज ४ गते सोमवार

क. गोञ्जालो अर्थात् डा. स्याम्पू

सन् १९९० को दसकमा चितवनको विरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापान गर्दा गर्मीको समय हामी क्याम्पसको मूलढोकाको नजिकै पश्चिम-उत्तरमा अवस्थित शमीको रूखमुनि बहस गर्थ्यौं । त्यो शमीको रूख हाम्रो छलफलको चौतारी थियो । सन् १९७० को दशकमा पेरूको आयाकुचोस्थित सान कृस्टोबल डि हुआमाङ्गा नेशनल युनिभर्सिटीको मूलढोका अगाडि अवस्थित देवदारको रूखमुनि...बाँकी