Author: Left Review Online

जनवादी गणतन्त्र चीनद्वारा लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर १८ गते शनिवार

जनवादी गणतन्त्र चीनद्वारा लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक

काठमाडौँ । जनवादी गणतन्त्र चीनको राज्य परिषदले आज डिसेम्बर ४ मा चीनको लोकतन्त्रसम्बन्धी  श्वेत पत्र सार्वजनिक गरेको छ। चिनियाँ श्वेत पत्रमा चीनको लोकतन्त्रको अवधारणा, प्रणाली, अभ्यास, उपलब्धिबारे जानकारी समेटिएको छ । उक्त श्वेतपत्रले लोकतन्त्र समस्त मानवजातिको साझा मूल्य भएको र चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ जनता अडिग रहिरहेको...बाँकी

जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर १६ गते बिहीवार

जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै जनताको समान अधिकारका लागि...बाँकी

नेपालको चीन-भारत सम्बन्ध र परस्पर उच्चस्तरीय आदान–प्रदान

क. लोकनारायण सुबेदी २०७८ मंसिर १६ गते बिहीवार

नेपालको चीन-भारत सम्बन्ध र परस्पर उच्चस्तरीय आदान–प्रदान

गत वर्षको मंसिर महिनाको दोस्रो साता नेपालको छिमेकीसँगको सम्बन्धमा निकै महत्त्वपूर्ण साताको रूपमा रहन पुगेको संयोग देखियो । त्यो साता भारतका विदेश सचिव हर्षबर्धन श्रृंगाला नेपालको दुई दिने भ्रमणमा मंसिर ११ गते आए र १२ गते फर्किएका थिए । त्यसको लगत्तै मंसिर १४ गते चीनका शक्तिशाली राष्ट्रपति सी...बाँकी

एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर ११ गते शनिवार

एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आह्वान गर्नुभएकाे छ । पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिवार भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण...बाँकी

राष्ट्रिय जनगणना २०७८ः एक चर्चा

भरत पोखरेल २०७८ मंसिर ७ गते मंगलवार

राष्ट्रिय जनगणना  २०७८ः एक चर्चा

ग्रेगोरियन क्यालेन्डर अनुसार वर्षको अन्तिम अंक १ आएमा त्यो वर्ष जनगणना वर्ष मान्ने चलन छ । जस्तो २००१, २०११, २०२१ आदि । नेपालमा अहिले जनगणना जारी छ । जेठमा गरिनुपर्ने काम कोभिडका कारण विलम्ब भयो । नेपालमा असार ८ जनगणना दिवस मनाइन्छ । सन् १९११ देखि नेपालमा जनगणना...बाँकी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी दिनहरू

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ मंसिर ७ गते मंगलवार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी दिनहरू

विचार र राजनीति कार्यदिशाअनुसार पार्टी संगठन परिचानको प्रश्नमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) भित्र लामो छलफल चल्दैआएको विषय हो - विधानअनुसार पार्टी र विधिअनुसार व्यक्ति चल्नुपर्छ । छलफलमा स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुनुपर्छ । पार्टीभित्र स्वार्थकेन्द्रित प्राविधिक संघर्ष होइन, विचारकेन्द्रित बहस र छलफलमा जोड दिनुपर्छ । पार्टीको...बाँकी

चेर्नोबिलको स्याउ, विषाक्त बियर र एमसीसी

भरत पोखरेल २०७८ मंसिर ६ गते सोमवार

चेर्नोबिलको स्याउ, विषाक्त बियर र एमसीसी

तत्कालीन सोभियत संघ युक्रेनको चेर्नोबिलमा अप्रिल २६, १९८६ मा भएको आणविक दुर्घटनाले विश्व नै चिन्तित बन्यो । चेर्नोबिलका वस्तुहरू विषाक्त बने । त्यहीबेला श्री ५ को सरकारले चेर्नोबिलबाट धुलो दुध आयात गर्‍यो । रोनास्टका वैज्ञानिकहरूले दुध विषाक्त नभएको वक्तव्य जारी गरे । नेपाली जनताले विश्वास गरेनन् । देशभर...बाँकी

माओवादी र विरोधीले फैलाएका भ्रमहरू

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ मंसिर २ गते बिहीवार

माओवादी र विरोधीले फैलाएका भ्रमहरू

विरोधीहरूले मासियोस् भनेर धुप हाल्दैमा सकिने पार्टी होइन माओवादी । माओवादी विचार, नेतृत्व र विकेकपूर्ण समाज बदल्ने गतिशील विज्ञानमा आधारित थियो, र छ । जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान हुँदै यहाँसम्म आउँदा माओवादी विचार मरेको होइन, बरू विचारको प्रयोगमा सकरात्मक र नकरात्मक अनुभवहरू बटुल्दै थप परिपक्व...बाँकी

प्रचण्ड नेतृत्व, ओली प्रवृत्ति र एमाले रोइलो

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ कात्तिक २५ गते बिहीवार

प्रचण्ड नेतृत्व, ओली प्रवृत्ति र एमाले रोइलो

नेपालीमा एउटा चलेको आहान छ - 'नाँच्न नजान्ने, आँगन टेडो' । आफूमा आएको दुईतिहाइको अवसर र सुविधालाई जोगाउन ढंग नपुग्ने, अनि त्यसको दोश अरूको टाउकोमा हालेर तथ्यहीन अराजनीतिक गालिगलौजमा उत्रिएर क्षणिक आत्मरतिमा रमाउने । रंगढंग, बुद्धिविवेकमा बिर्को लागेपछि केन्द्र र सातैवटा प्रदेशमा सरकारबाट बल्ड्याङ खानुपरेको कुराप्रति थोरै लज्जाभाव...बाँकी

भाइटीका र तिहारको सन्दर्भ: संक्षिप्त चर्चा

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ कात्तिक २० गते शनिवार

भाइटीका र तिहारको सन्दर्भ: संक्षिप्त चर्चा

प्राचीन समाजमा मानव जीवनका लागि आवश्यक, उपयोगी, सहयोगी, आशालाग्दा र भरपर्दा केही प्राकृतिक वस्तु वा व्यक्तिहरूलाई माया गर्ने, संरक्षण गर्ने र सम्बर्द्धन गर्ने क्रमसँगै विभिन्न कालखण्डमा विभिन्न वस्तु, जीवजन्तु र मानिसहरू माया, मान सम्मान गर्ने क्रममा पूजा-आराधना गर्ने प्रचलन नै चलेको पाइन्छ । यस सन्दर्भमा हाम्रो पूर्वीय समाजमा...बाँकी