अन्तर्राष्ट्रिय २

किम र पुटिन बिच पहिलोपटक भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

किम र पुटिन बिच पहिलोपटक भेटवार्ता

मस्को, अमेरिकासँगकाे सम्बन्धमा कुनै सुधार नआएपछि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मस्को पुगेका छन् । अमेरिकी एकल ध्रुवीय विश्व राजनीतिमा फरक धारको अनौपचारिक नेतृत्व गर्दै आएको रुससँग सम्बन्ध विस्तार गर्न किम मस्को पुगेको बताइएको छ । आफ्नै नीजि रेलमा हिजो बुधबार रुस पुगेका किमले आज रुसी...बाँकी

काठमाडौँमा चिनिया प्रान्त हुनानका साँस्कृतिक पोष्टर प्रदर्शनी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

काठमाडौँमा चिनिया प्रान्त हुनानका साँस्कृतिक पोष्टर प्रदर्शनी

काठमाडौँ । काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको वृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमका बीच सो प्रदर्शनीको शुभारम्भ भएको हो । प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालकालागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा...बाँकी

नेपाल दूरसञ्चार प्राधिकरणले लगायाे पब्जीमा प्रतिबन्ध

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

नेपाल दूरसञ्चार प्राधिकरणले लगायाे पब्जीमा प्रतिबन्ध

काठमाडौं, किशाेर र युवाहरु माझ निकै लोकप्रिय पब्जी खेल बन्द हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्त्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा...बाँकी

‘विप्लव’ माथिकाे प्रतिबन्ध हटाइयोस् – अस्ट्रेलियन कम्युनिस्ट पार्टी (माले)

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

‘विप्लव’ माथिकाे प्रतिबन्ध हटाइयोस् – अस्ट्रेलियन कम्युनिस्ट पार्टी (माले)

काठमाडौं, अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) ले नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिवन्ध हटाउन अनुराेध गरेको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्र पठाएको हो । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष निक...बाँकी

विद्यार्थीसँग बेल्चा उठाउँदै चिनियाँ राष्ट्रपति सी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २७ गते बुधवार

विद्यार्थीसँग बेल्चा उठाउँदै चिनियाँ राष्ट्रपति सी

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्चा उठाएर काम गर्नुभएकाे छ । राष्ट्रपति सीले बेल्चा उठाएर काम गर्न थालेपछि उहाँको सर्वत्र चर्चा भएकाे छ । राष्ट्रपति सीले चीनमा सोमबार रुख संरक्षणका लागि बेइजिङको तोङजो जिल्लामा बेल्चा र बाल्टी उठाएर काम गर्नुभएकाे हाे । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च...बाँकी

चीन, भारत, कोरिया र माल्दिभ्सको संसदीय टोलीसँग सभामुख महराकाे शिष्टाचार भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २७ गते बुधवार

चीन, भारत, कोरिया र माल्दिभ्सको संसदीय टोलीसँग सभामुख महराकाे शिष्टाचार भेट

दोहा, सभामुख कृष्णबहादुर महराले चीन, भारत, गणतन्त्र कोरिया र माल्दिभ्सको संसदीय टोलीसँग शिष्टाचार भेट गर्नुभएकाे छ । अन्तर व्यवस्थापिका संघ (आइपियू)को १ सय ४० औं सभामा सहभागी हुन कतार आएका संसदीय प्रतिनिधि मण्डलसँग सभामुख महराले सोमबार र मंगलबार दोहास्थित होटल सेराटनमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएकाे हाे । भेटवार्ताका...बाँकी

गोर्खा भर्तीकाे बिषयमा बेलायत र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता हुनुपर्ने नेता श्रेष्ठकाे भनाइ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २२ गते शुक्रवार

गोर्खा भर्तीकाे बिषयमा बेलायत र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता हुनुपर्ने नेता श्रेष्ठकाे भनाइ

काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व उपप्रधान एव‌ं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोर्खाहरुले लडिरहेको समानता प्राप्तीको लडाई नेपालको राष्ट्रिय स्वाभिमान र सार्बभौमसत्तासँग जोडिएको लडाई भएको बताउनुभएकाे छ । बाहिरबाट हेर्दा केवल गोर्खाहरुको व्यक्तिगत हक अधिकारको लडाई जस्तो देखिएपनि यो देशकै समस्या भएको उहाँले बताउनुभयाे ।...बाँकी

खानेपानी मन्त्री र कतारी राजदूतबीच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

खानेपानी मन्त्री र कतारी राजदूतबीच भेटवार्ता

काठमाडौं, खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट सम्पन्न भएकाे छ। भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने...बाँकी

स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा जुजाना क्यापुटोभा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा जुजाना क्यापुटोभा

एजेन्सी । भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुटोभा मध्य युरोपको भूपरिवेष्ठित देश स्लोभाकियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी सेफकोभिक भन्दा १६ प्रतिशत बढी मतले जुनाना स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । जुनाना क्यापुटोभाले ५८ प्रतिशत मत ल्याउँदा प्रतिद्वन्द्वी सेफकोभिकले ४२ प्रतिशत मत पाएका थिए । ४६...बाँकी

मेक्सिको सीमामा पर्खाल निर्माण गर्न अमेरिकाले गर्याे एक अर्ब डलर निकासा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १४ गते बिहीवार

मेक्सिको सीमामा पर्खाल निर्माण गर्न अमेरिकाले गर्याे एक अर्ब डलर निकासा

वासिङटन . अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए । राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन...बाँकी