Flash News

मार्क्सवाद र संशोधनवाद

क. हस्तबहादुर केसी २०७५ भदौ २५ गते सोमवार

मार्क्सवाद र संशोधनवाद

मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी,...बाँकी

नवौँ महिनाको नवौँ दिन

क. माओत्सेतुङ २०७५ भदौ २४ गते आइतवार

नवौँ महिनाको नवौँ दिन

प्रकृतिले होइन, मानिसले नै सबै चिजलाई पाको बनाउँछ । प्रत्येक वर्ष नवौँ महिनाको नवौँ दिन फर्किन्छ, त्यो नवौँ महिनाको नवौँ दिन मिठो सुवास छर्दै पहेँला फूलहरु फुल्छन् – रण मैदानमा । वसन्त ऋतुको सुवासको विपरीत, प्रत्येक वर्ष शरद्को हावा व्यग्रतापूर्वक चल्छ, तैपनि वसन्त ऋतुको सुवासले जित्छ त्यसलाई हेरौँ...बाँकी

आर्थिक विकासमा सहकारी

क. दधिराम खतिवडा २०७५ भदौ १९ गते मंगलवार

आर्थिक विकासमा सहकारी

सामान्यतया सहकारी भन्नाले सहकार्य, सहअस्तित्व वा सँगसँगै गरिने कामलाई जनाउँछ । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुको सहकार्यमा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यवसायिक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम...बाँकी

सिन्धु सभ्यतादेखि हिन्दु सभ्यतासम्म

क. कालीबहादुर मल्ल २०७५ भदौ १८ गते सोमवार

सिन्धु सभ्यतादेखि हिन्दु सभ्यतासम्म

सभ्यताको इतिहासमा विश्वासका अन्य सभ्यताजस्तै सिन्धु (सैन्धव) सभ्यता पनि महत्त्वपूर्ण मानिन्छ। असुरियाबाट अाएका असुरहरुद्वारा स्थापित सिन्धु सभ्यताको समय ई. पू. २८ अाैँ शताब्दीदेखि ई. पू. २२ अाैँ शताब्दी गरी जम्मा ६०० बर्ष मानिएको छ । मोहेन्जोदारो र हडप्पा (जो अाज पाकिस्तानमा पर्दछ) को उत्खनन् पछि फेला परेको थियो...बाँकी

चाङ्सा

क. माओत्सेतुङ २०७५ भदौ १५ गते शुक्रवार

चाङ्सा

म एक्लै उभिएको छु, सुन्तले टापुको किनारमा शरदको मन्दमन्द जाडोमा । हेसियाङ नदी उत्तरतर्फ बुर्कुसी मार्दैछ, म लालिमा चढेका हजारौँ पहाडहरु देख्दैछु, बाक्ला रुखहरु परस्पर अङ्गालो मार्दै ठडिएका छन् अनि, नीलमणिजस्तो निलो पानीमा हजारौँ डुङ्गाहरु तँछाड–मछाड गर्दैछन् । चिलहरु हावामा कावा खाँदैछन्, माछाहरु पानीमा तल–माथि गरेर नाच्दैछन्, यो...बाँकी

अब किसान संगठनले मुलुकको कृषि नीति, कार्यक्रम र योजना बनाउन र पार्टीलाई दिन सक्नुपर्छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ भदौ २ गते शनिवार

अब किसान संगठनले मुलुकको कृषि नीति, कार्यक्रम र योजना बनाउन र पार्टीलाई दिन सक्नुपर्छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले...बाँकी

ओली सरकारका उपलब्धिहरू सार्वजनिक, जनतामा नयाँ आशाकाे सञ्चार

लेफ्ट रिभ्यु संवाददाता २०७५ साउन २९ गते मंगलवार

ओली सरकारका उपलब्धिहरू सार्वजनिक, जनतामा नयाँ आशाकाे सञ्चार

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने कार्यकालका उपलब्धिहरूलाई सरकारका ५ महिना शीर्षक दिइएकाे ७४ पृष्ठ लामाे प्रदिवेदन मार्फत सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षक दिइएकाे साे प्रतिवेदनमा वर्तमान सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको सूची प्रस्तुत गरिएकाे छ...बाँकी

Promoting Nepal-India Relation and the Role of Think-Tanks

Comrade Prachanda २०७५ साउन २८ गते सोमवार

Promoting Nepal-India Relation and the Role of Think-Tanks

H.E. Shri Manjeev Singh Puri, Ambassador of India to Nepal, Shri Ram Madhavji, Director, India Foundation and National General Secretary of the Bharatiya Janata Party Shri Shakti Sinha, Director, Nehru Memorial Museum and Library Mr. Sunil KC, Founder/CEO, Asian Institute of International Affairs and Diplomacy Excellencies, distinguished participants,...बाँकी

जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ साउन २७ गते आइतवार

जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई...बाँकी

धनी र गरिब बिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे

क. प्रचण्ड २०७५ साउन २५ गते शुक्रवार

धनी र गरिब बिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे

हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको...बाँकी