Flash News

क. मित्रमणि आचार्य – एक जुझारू क्रान्तियोद्धा

नहेन्द्र खड्का २०७७ वैशाख १८ गते बिहीवार

क. मित्रमणि आचार्य – एक जुझारू क्रान्तियोद्धा

जन्म र मृत्यु सापेक्षित र सार्थक छन् । जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य छ । अपितु चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका संस्थापक, माओवादका प्रणेता तथा विश्व सर्वहारा वर्गका महान गुरु क. माओत्सेतुङले भनेझैँ 'कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ' हुन्छ ।...बाँकी

यसरी भएको थियो क. मित्रमणि आचार्यको हत्या

क. पदम भण्डारी २०७७ वैशाख १८ गते बिहीवार

यसरी भएको थियो क. मित्रमणि आचार्यको हत्या

घटना २०४२ साल बैशाखको हो । चितवनको मेघौली हाई स्कुलमा क्यारम बोर्ड खेलबाट विवाद सुरु भएर राजनीतिक रूप लिँदै थियो । विद्यार्थीहरू विभिन्न समूहमा आबद्ध भएकाले आफ्नो समूहलाई माथि उचाल्ने र अर्काको समूहलाई पछार्ने क्रमहरू देखिन थाले । विद्यालयको ब्ल्याक बोर्डमा जिन्दावाद, मुर्दावाद जस्ता नाराहरू पनि दखिन थाले...बाँकी

विषम परिस्थितिमा दलहरु बिच एकता र सहकार्य आवश्यक – क. कृष्णबहादुर महरा

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख १७ गते बुधवार

विषम परिस्थितिमा दलहरु बिच एकता र सहकार्य आवश्यक – क. कृष्णबहादुर महरा

काठमाडौँ । निवर्तमान सभामुख तथा प्रभावशाली नेता क. कृष्णबहादुर महरा ले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएको र देश लकडाउनमा रहेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य भएको बताउनु भएको छ । नेपाली राजनीतिमा शालिन तथा राष्ट्रवादी नेताको छवी बनाउनु भएका दाङका प्रतिनिधि सभा सदस्य क. महराले एक प्रेस...बाँकी

लकडाउनलाई कसरी खुकुलो पार्ने ?

डा. रमेश आचार्य २०७७ वैशाख १७ गते बुधवार

लकडाउनलाई कसरी खुकुलो पार्ने ?

डिसेम्बर १, २०१९ वुहानको खुवानान सी फुड मार्केटमा पहिलो पटक चमेरो र सर्पको आनुवंशिक क्रमबद्धता (जीन सिक्वेन्स) र आणविक संरचना (मोलिक्युलर स्ट्रक्चर) सँग नब्बे प्रतिशत मिल्ने र शालकमा ९५ प्रतिशत मिल्ने मानवजातिमा देखा परेका ६ प्रकारका कोरोना भाइरसमध्ये बिटा कोरोना वर्गमा पर्ने सार्स प्रजातिको नयाँ भाइरस देखियो ।...बाँकी

सरकारको प्रतिबद्धता, स्वेच्छाचारिता र पार्टी जीवनको सवाल

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ वैशाख १६ गते मंगलवार

सरकारको प्रतिबद्धता, स्वेच्छाचारिता र पार्टी जीवनको सवाल

ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र अधिकारका लागि भएका संघर्षहरुको उपलब्धिको रूपमा प्राप्त नेपालको संविधान (२०७२) अनुसार सम्पन्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन भयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बिचमा पार्टी एकताको वचनबद्धता सहित भएको चुनावी तालमेलका आधारमा प्राप्त जनमतबाट निर्वाचित भई क. केपी...बाँकी

क. पूर्ण, हामी तपाईंलाई सम्झिरहेछौँ

क. सावित्रा दुरा २०७७ वैशाख १३ गते शनिवार

क. पूर्ण, हामी तपाईंलाई सम्झिरहेछौँ

२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय महासचिव, हामी सबैको प्यारो मान्छे पूर्ण पौडेल (क. विश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ । "कि लास कि सास देखाऊ" भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो । आमा मोतीमाया लगायत परिवारको छोरा आउने...बाँकी

सम्झनामा क. पूर्ण पौडेल

क. रमेश मल्ल २०७७ वैशाख १३ गते शनिवार

सम्झनामा क. पूर्ण पौडेल

सर्वहारावर्गका पथप्रर्दशक कार्ल मार्क्सको भनाइमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो । जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो । त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि सुरु भयो । यसरी समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक...बाँकी

मार्क्सवाद र उत्तराधुनिकतावाद बारे केही कुरा

श्री सरस्वती मोहोरा २०७७ वैशाख १२ गते शुक्रवार

मार्क्सवाद र उत्तराधुनिकतावाद बारे केही कुरा

पेम्पा तामाङ सरको 'मार्क्सवाद र उत्तराधुनिकतावाद' पढेपछि अनुभूतिमा उब्जेका मन्तव्य एवं केही विचारलाई यहाँ प्रस्तुत गर्न चाहन्छु । पहिलो, उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ, उन्मुक्त बजारको विचार दिन्छ । स्पष्ट बुझाइ सहितको प्रष्ट भनाइ । दोस्रो, उत्तरआधुनिकतावाद राजनैतिक व्यावस्था होइन, यो एक विचार मात्र हो । ठिक हो ।...बाँकी

मार्क्सवाद र उत्तराधुनिकतावाद

श्री पेम्पा तामाङ २०७७ वैशाख १२ गते शुक्रवार

मार्क्सवाद र उत्तराधुनिकतावाद

मार्क्सवादीहरूले उत्तराधुनिकतावाद को तीव्र आलोचना गर्दछ। नेपाली लेखनमा यसको दृष्टान्त डा. ऋषिराज बराल हुनुहुन्छ । अङ्ग्रेजी साहित्य र विश्वस्तरमा विश्वविख्यात मार्क्सवादी आलोचक टेरी इगल्टनको नाम लिन सकिन्छ । उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ । उन्मुक्त बजारको विचार दिन्छ । त्यसैले विरोध गर्दछ मार्क्सवादीहरूले । तर के यही आधारमा मात्र...बाँकी

भीम उपाध्याय गिरफ्तार: एक आश्चर्यजनक खबर

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ वैशाख ११ गते बिहीवार

भीम उपाध्याय गिरफ्तार: एक आश्चर्यजनक खबर

नेपाल सरकारका पूर्वसचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम उपाध्याय गएराति नै गिरफ्तार भएको खबर आज लोकतन्त्र दिवसको एकाबिहानैको हट केक अर्थात ताजा खबरको रुपमा आयो । विडम्वना यो हट केकलाई खान/पचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो । लोकतन्त्र भनेको त लेख्न,...बाँकी