Flash News

उत्पादन ब्रिगेड फेरि ब्युँताउने बारे

क. कुसुम केशव पराजुली २०७७ वैशाख ११ गते बिहीवार

उत्पादन ब्रिगेड फेरि ब्युँताउने बारे

“तपाईं पो कुन ड्याङ्गको मुला हो र ? आफ्नै बारीमा फलेको होइन क्यारे ? मधेशको होइन, धादिङ्ग वा अन्य कुनै पहाडी जिल्लाको पनि होइने, सिजनमा घरको छतमा फलाएको मुलाले तरकारीको गर्जो दुई दिन टार्न सकिएला । त्यसपछि त किनेर खाने त होला नि ?” सहर बजारमा हुने जमघट...बाँकी

कोरोना महामारी र विश्व अर्थराजनीतिक परिदृष्यः एक टिप्पणी

क. सीताराम तामाङ २०७७ वैशाख १० गते बुधवार

कोरोना महामारी र विश्व अर्थराजनीतिक परिदृष्यः एक टिप्पणी

१. कोरोना महामारी - विषय उठान चीनको उहानबाट उठान भएको कोरोना भाइरस (COVID-19) ले विश्वव्यापी महामारीको रुप धारण गर्ला भन्ने धेरैको कल्पना बाहिरको कुरो थियो । चीनभित्र यसले विध्वंश मचाउँदा विश्वका धेरै देशका राजनेता, बुद्धिजीवी, चीन विरोधीहरु चीनका मानिसलाई आरोप लगाइरहेका थिए कि तिनीहरु मुसा, चमेरो, बाँदर, सर्प...बाँकी

समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख १० गते बुधवार

समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले  ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको उल्लेख गर्दै प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादको आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताउनु भएको छ ।...बाँकी

कोरोनाको निकास

क. शेषमणि आचार्य २०७७ वैशाख ८ गते सोमवार

कोरोनाको निकास

आज असिना-पानी, आँधी-हुरी बतासले सातो लग्यो । सडकमा नदीको उर्लँदो भेलको ताण्डव नृत्य देखियो । तर, यहाँको धरातल यस्तो छ, जति वर्षा भए पनि ओभानै हुन्छ । यसकारण यो भेललाई देखेर एकजना मित्र एकनारायण भण्डारीले यसको नाम नै 'कोरोना नदी' राखिदिनुभयो । यो नाम सार्थक रहोस् ।कोरोना पनि...बाँकी

कोरोनाको सकस र तत्काल चाल्नुपर्ने कदम

क. सीताराम थापा २०७७ वैशाख ७ गते आइतवार

कोरोनाको सकस र तत्काल चाल्नुपर्ने कदम

कोरोनाको वास्तविकता र सकसको संकेत कोरोना विषाणुले मानव अस्तित्वमाथि धावा बोलिरहेछ । विश्व मानव चित्रमा संवेदनाहीन पुँजीवादी संस्कृति र मानसिकताको लेपनले बिनामुलाहिजा भनिरहेछ, मानवद्वारा सिर्जित कोरोनाको भयावहले आक्रन्त पारेपछि यसको निर्मूल स्वयं मानवद्वारा मात्र संभव छ । मानवजातिले विज्ञान र प्रकृति विरुद्ध गरिएको ध्वंसको सामना, वैज्ञानिक विधिबाट खोज...बाँकी

सलाम छ क. प्रभाकर, धिक्कार छ पुँजीवादीलाई

क. कुसुम केशव पराजुली २०७७ वैशाख ७ गते आइतवार

सलाम छ क. प्रभाकर, धिक्कार छ पुँजीवादीलाई

“नरिसाउनुस है ? म एउटा कुरा भन्छु” प्राध्यापक ईल्या रेत्को डराई डराई उक्त शब्द मुखबाट निकाले । त्यो शब्द निस्कने बित्तिकै सबैले टाउको हल्याएर हुन्छ भन्ने संकेत गर्‍यौँ । पूर्व सोभियत संघको राजधानी मस्कोस्थित अन्तर्राष्ट्रिय लेनिन अध्ययन संस्थान को एउटा कक्षमा प्राध्यापक रेत्कोले भने “निम्न बुर्जुवाहरु दिनभरी क्रान्तिका...बाँकी

गाउँटोलमा तगारोः कति ठीक, कति बेठीक ?

क. सुरजकुमार भुजेल २०७७ वैशाख ७ गते आइतवार

गाउँटोलमा तगारोः कति ठीक, कति बेठीक ?

कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने भरपर्दो अनि अचुक उपाय हो, ‘बन्दाबन्दी’ अर्थात लकडाउन । विश्वमै महामारीको रुप लिन थालेपछि नेपालमा पनि ११ चैतबाट लकडाउन शुरु भएको छ । यो नेपाल सरकारको कोरोना विरुद्धको एक्सन हो । सरकारले जस्तै नागरिकले पनि साथसाथमा कोरोना विरुद्ध एक्सन लिन सक्नुपर्छ । तर,...बाँकी

पूँजीपतिको आत्मा

क. बलराम तिमल्सिना 'विप्लव' २०७७ वैशाख ६ गते शनिवार

पूँजीपतिको आत्मा

संसारभरका पूँजीपतिको आत्मा जूकाको आत्माबाट बनेको हुन्छ पूँजीपति बन्नासाथ गुमाएर मान्छेको आत्मा तिनीहरू जूकाको आत्मा वरण गर्छन् त्यसैले त ती मान्छे देख्नासाथ टाँसिन्छन् र फटाफट चुस्न थाल्छन् । आत्माबाट पूँजीपतिको दिमागमा पुग्छ जूको र जूकाले जस्तै सोच्छन् ती । ती हेर्दा मान्छेजस्तै देखिन्छन् अझ खास्सा मान्छेजस्ता सुकिला-मुकिला होटिला-मोटिला...बाँकी

लाछी सरीको हुन

क. शिव अधिकारी 'दाह्री' २०७७ वैशाख ६ गते शनिवार

लाछी सरीको हुन

कोरोना किन हो चल्यो लहर यो के हुन्छ होला अब मान्छे त्रासदीको विभत्स नमूना भोगिरहेछन् सब भन्थे तागतिलो छ है अमेरिका जोरी नखोजी बस मिसायल प्रहार गर्छ क्षणमै झोली र तुम्बा कस । हिरोसिमा खरानी एक क्षणमै बुझ्छौ कसोरी भयो नागासाकी समेत ध्वस्त हुनगो लाखौँ त ज्यानै लियो...बाँकी

कोरोना र विश्व राजनीतिमा चीनको नेतृत्वदायी भूमिका

डा. गोकर्ण ज्ञवाली २०७७ वैशाख ६ गते शनिवार

कोरोना र विश्व राजनीतिमा चीनको नेतृत्वदायी भूमिका

अहिलेसम्मको विश्व राजनीति लाई अध्ययन गर्दा के देखिन्छ भने जुन राष्ट्रले विश्व अर्थतन्त्रमा नियन्त्रण कायम गरेको छ, त्यही राष्ट्रले राजनीतिक क्षेत्रमा पनि प्रभुत्व कायम गरेकोछ । पहिलो विश्वयुद्ध (१९१४-१९१८) अघि सिमान्त क्षेत्रमा रहेको अमेरिका दोश्रो विश्वयुद्ध (१९३९-१९४५ ) पछि विश्व राजनीतिको केन्द्रमा पुग्यो भने कहिले सूर्य अस्त नहुने...बाँकी