Flash News

कार्ल मार्क्सको जन्मदिन र कोरोना संकट

क. छवि सुवेदी २०७७ वैशाख २३ गते मंगलवार

कार्ल मार्क्सको जन्मदिन र कोरोना संकट

सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी

२०२औँ मार्क्स जन्म दिवसका अवसरमा अध्यक्ष प्रचण्डबाट शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख २३ गते मंगलवार

२०२औँ मार्क्स जन्म दिवसका अवसरमा अध्यक्ष प्रचण्डबाट शुभकामना व्यक्त

काठमाडौँ । सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवस का अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना व्यक्त गर्नु भएको छ । कार्ल मार्क्सलाई १००० वर्षयताकै महान् दार्शनिक रहेको बताउनु हुँदै सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित...बाँकी

ईश्वरको भ्रम तोड

क. सागर कुँवर २०७७ वैशाख २२ गते सोमवार

ईश्वरको भ्रम तोड

ए भाइ ए दाइ ए दिदी ए बहिनी तिमीहरु भ्रमबाट मुक्त होऊ । त्यो मस्जिद त्यो चर्च त्यो मन्दिर त्यो गुम्बा ती सबैले मानवता बचाउन सकेनन् सक्दैनन् र सकेका थिएनन् । त्यो भ्रम मात्र हो ईश्वरको नाममा फाइदा उठाउने भ्रम । सत्ता र स्वार्थका लागि मानवताको नाममा मान्छे...बाँकी

मिखाइल गोर्भाचोव र सोभियत संघको विघटन

क. छवि सुवेदी २०७७ वैशाख २१ गते आइतवार

मिखाइल गोर्भाचोव र सोभियत संघको विघटन

मार्च महिनाको १३, सन् १९८८ को दिन । सोभेत्स्काया रोसिया नामक रुसी पत्रिकामा रसायनशास्त्रकी प्राध्यापक निना आन्द्रेयेभाको एउटा खुला चिठी छापियो । शिर्षक थियो, "म मेरा सिद्धान्तहरुलाई त्याग्न सक्दिन।" त्यो समय सोभियत संघको कम्युनिस्ट पार्टी र सत्ताका प्रमुख मिखाइल गोर्भाचोव युगोस्लाभिया भ्रमणमा थिए । उक्त चिठी नौ सय...बाँकी

संकटको विश्वव्यापीकरण र कोरोना

डा. गोकर्ण ज्ञवाली २०७७ वैशाख २१ गते आइतवार

संकटको विश्वव्यापीकरण र कोरोना

पुँजीवादी संकट के हो ? सामान्यत उत्पादक शक्तिको रुपमा रहेका मजदुर, किसान वा अन्य कामदार वर्ग र उत्पादनका साधनमाथि स्वामित्व भएका सामन्त, पुँजीपति वा अन्य शोषक वर्ग बिचको द्वन्द्वपूर्ण सम्बन्धले सिङ्गो उत्पादन प्रणलीमा संकटको सिर्जना गर्दछ । सामन्तवाद, पुँजीवाद वा योभन्दा अघिका कुनै पनि उत्पादन पद्धतिमा यही उत्पादक...बाँकी

नेकपाभित्रको अन्तरविरोध, बहस र निकास

क. रामराज रेग्मी २०७७ वैशाख २० गते शनिवार

नेकपाभित्रको अन्तरविरोध, बहस र निकास

विश्वमा तहल्का मच्चाइरहेको कोभिड–१९ बाट नेपाल पनि अछुतो रहेको छैन । वाह्य सम्पर्कका कारण नेपाली भूमिमा त्यसले प्रवेश गरिसकेको छ । अहिलेसम्म कसैको मृत्यु नभए पनि दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या थपिँदो क्रममा छ । विस्तृत रूपमा स्वास्थ्य जाँच नभएकाले पनि कतिपय सङ्क्रमितको पहिचान नखुलेको हुन सक्छ । त्यसकारण...बाँकी

अन्तर्राष्ट्रिय श्रमिक दिवस र समाजवादको भविष्य

क. सागर कुँवर २०७७ वैशाख १९ गते शुक्रवार

अन्तर्राष्ट्रिय श्रमिक दिवस र समाजवादको भविष्य

सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सले सेप्टेम्बर १८७१ मा लण्डनमा भाषण गर्दै भन्नुभएको थियो, “मजदुर वर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ ।” यसको सिधा र स्पष्ट अर्थ हो: राज्यसत्तामा आमूल परिवर्तन नगरिकन मजदुर वर्गले आफ्नो शासन व्यवस्था स्थापना गर्न सक्दैनन् । प्रतिक्रियावादी राज्यसत्ताका आधारभूत संरचनामा क्रान्तिद्वारा...बाँकी

नेकपाको आन्तरिक संघर्ष – दलाल पुँजीवाद र श्रमजीवीको टकराव

क. कुसुम केशव पराजुली २०७७ वैशाख १९ गते शुक्रवार

नेकपाको आन्तरिक संघर्ष – दलाल पुँजीवाद र श्रमजीवीको टकराव

साठी बर्ष काटेका दुई जना छिमेकी काकाहरु कुस्ती खेल्दै लडेको देखेर हामी दङ्ग पर्‍यौँ । सानैदेखि मन नमिलेका जुम्ल्याहा जस्ता देखिने ती काकाहरु एउटै आमाको कोखबाट जन्मिएका थिए । उनीहरुको कुस्ती चार अङ्गुल जमिन मिचिएको र त्यसबारे छलफल नभएकोले रहेछ । त्यतिबेला अहिलेको जस्तो नापी नक्शा गर्ने चलन...बाँकी

अध्यक्ष प्रचण्डद्वारा १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख १९ गते शुक्रवार

अध्यक्ष प्रचण्डद्वारा १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सुस्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) का अवसरमा...बाँकी

यो देश बन्ला भनी

क. शिव अधिकारी २०७७ वैशाख १८ गते बिहीवार

यो देश बन्ला भनी

के सोचेँ कति काम हुन्छ सहजै यो देश बन्ला भनी होला शान्त समाज गाउँघर ती बन्लान् नमूना पनि लाग्थ्यो शासन हाँक्दछन् अब यहाँ नेता बने सक्षम मौका देश बनाउने अब मिल्यो लागौँ सबै हरदम । बर्बादी नगरेर काम गर लौ यो राष्ट्र बन्ला भनी भन्दैछन् जनता अपूर्व छ...बाँकी