राजनीतिक अर्थशास्त्र एक महत्त्वपूर्ण समाज विज्ञान हो, जसको अध्ययन मानव समाजमा हुने वस्तु उत्पादन र वितरणसँग सम्बन्धित हुन्छ । यसले मानिसहरु बिचको सम्बन्ध र समाजमा विद्यमान वर्गहरु बिचको सम्बन्धको अध्ययन, विश्लेषण र सोका आधआरमा संश्लेषण गर्दछ । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, मूल्यको श्रम सिद्धान्त (अतिरिक्त मूल्यको सिद्धान्त)को...बाँकी
स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल ले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको बताउनुभएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ४ चित्रेस्थित श्री मातृभूमि माध्यामिक विद्यालयको ५८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा...बाँकी
काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको लक्षण नदेखिएका विद्यार्थीहरुलाई मात्र नेपाल ल्याइने भएकाले संक्रमणको त्रासमा नरहन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जनवादी गणतन्त्र चीनबाट नेपाल झिकाउन लागिएका विद्यार्थीहरु मार्फत संक्रमण फैलन्छ भन्ने भ्रममा नबस्न आग्रह गर्दै...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको हालै सम्पन्न बैठकबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देशभक्त नेताको छवि बनाएका भूतपूर्व प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता क. झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक कुरा हो । एमसीसी सदनबाट...बाँकी
काठमाडौँ । नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत निकोला पोलिट ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा सदियौँदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल...बाँकी
सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई-मधेस बाट गरेको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले सामन्तवाद विरुद्धको विद्रोहको तयारी...बाँकी
महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरूपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरेपछि, त्यसले अनिवार्यरूपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः...बाँकी
सन २०२० को सुरुवात निको देखिएन । अष्ट्रेलियाको आगो, भारत सरकारको सामाजिक असमानता, विश्वविद्यालयहरू माथिको हमला, नेपालमा किसानहरूका समस्या, नेपाली जनताका मौलिक अधिकार हननका कानुन पास गराउने षडयन्त्र र इरानी सैन्य जनरल कासिम सुलेमानीको बगदादमा हत्या केही उदाहरणहरू हुन् । इरानी सैन्य जनरल कासिम सुलेमानी जनवरी ३, २०२०...बाँकी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल सरकारले कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि उच्च सतर्कताका साथ काम गरिरहेको बताउनु भएको छ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण फैलिन...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट...बाँकी