Flash News

नेपाललाई फकाउन भारत, चीन र अमेरिकाको कूटनीतिक टक्कर

क. निलकण्ठ तिवारी २०७६ भदौ २६ गते बिहीवार

नेपाललाई फकाउन भारत, चीन र अमेरिकाको कूटनीतिक टक्कर

जम्मा पाँच हजार थान त्रिपाल र एउटा सामान्य गाउँपालिकामा विनियोजित हुने परिणामको ३५ करोड सहयोग सम्बन्धी हस्ताक्षर गरेर चिनियाँ विदेशमन्त्री वाङ यी चीन फर्केपछि नेपालमा अर्को तरंग फैलिएको छ । कतिपयले यसलाई ‘नेपालको सन्तुलित विदेश नीतिमा ठूलै भुँइचालो गएको’ टिप्पणी गर्न थालेका छन् भने कतिपयले भूराजनीतिका कारण यसलाई...बाँकी

दक्षिण एसियाको राजनीतिका मियो नेता क. प्रचण्ड

क. शैलेन्द्र घिमिरे २०७६ भदौ २५ गते बुधवार

दक्षिण एसियाको राजनीतिका मियो नेता क. प्रचण्ड

पछिल्लो दुई दशक नेपाली राजनीतिमा प्रचण्ड एकछत्र छन् । शहरका भुँई नटेक्नेदेखि गाउँका चप्पल नदेख्नेसम्म । कतै आशा र कतै निराशा, तिनमा पनि प्रचण्ड उसरी नै छन् । जो बजारमा डलरको सपना देख्छन् र गाँउमा बाँच्न नसकेको यथार्थता पोख्छन् । केही सपनाहरु, शहीदका आफन्तजन एवम् परिवारको । नमरेर...बाँकी

चिनियाँ विदेशमन्त्री वाङ यीको सम्मानमा रात्रिभोज

लेफ्ट रिभ्यु संवाददाता २०७६ भदौ २३ गते सोमवार

चिनियाँ विदेशमन्त्री वाङ यीको सम्मानमा रात्रिभोज

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा राज्य परिषद्‌का सदस्य वाङ यीको सम्मानमा आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गर्नुभयो । रात्रिभोजलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत संघीय गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बिच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।...बाँकी

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री बिच शिष्टाचार भेट

लेफ्ट रिभ्यु संवाददाता २०७६ भदौ २३ गते सोमवार

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री बिच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी बिच आज शिष्टाचार भेटघाट भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । शिष्टाचार भेटका...बाँकी

जनयुद्धका महान्‌ सहिद क. सुरेश वाग्ले ‘वासु’, जसलाई आत्मसमर्पण गर्न नमान्दा गोली हानेर हत्या गरियो

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २३ गते सोमवार

जनयुद्धका महान्‌ सहिद क. सुरेश वाग्ले ‘वासु’, जसलाई आत्मसमर्पण गर्न नमान्दा गोली हानेर हत्या गरियो

नेपाली धर्ती र आकाश गुञ्जयमान बनाउँदै बलिदानको उच्च कीर्तिमानका साथ देशभर क्रान्तिको बिगुल फुकेको दश वर्षे महान्‌ जनयुद्धको क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले 'वासु'को उच्च सहादत भएको थियो । उहाँको जन्म गोरखाको साबिकको आँपपिपल गा.वि.स. वडा नं.-५ स्थित रातडाँडा भन्ने...बाँकी

हाम्रो जनवाद र हाम्रो अभ्यासको द्वन्दात्मकताबारे

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ भदौ १५ गते आइतवार

हाम्रो जनवाद र हाम्रो अभ्यासको द्वन्दात्मकताबारे

छलफल-अभिव्यक्तिमा स्वतन्त्रता, काम-कारबाहीमा एकरुपता - यो हाम्रो अर्थात कम्युनिस्टहरूको आधारभूत मान्यता हो । अझ यो विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक अर्थ र महत्त्व छ । जनवाद अर्थात् डिमोक्रेसी आधुनिक पुँजीवादी वा समाजवादी लोकतान्त्रिक पार्टी,...बाँकी

हाँक बन्द हुँदैन, पहिले जसरी चल्छ – मसालबाट निष्कासित नेता गोविन्दसिंह थापा

लेफ्ट रिभ्यु संवाददाता २०७६ भदौ १५ गते आइतवार

हाँक बन्द हुँदैन, पहिले जसरी चल्छ – मसालबाट निष्कासित नेता गोविन्दसिंह थापा

काठमाडौँ । नेकपा (मसाल) बाट हालसालै निष्कासित पुराना कम्युनिस्ट नेता तथा हाँक साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक गोविन्दसिंह थापाले हाँक साप्ताहिक बन्द नहुने बताउनु भएको छ । एक वक्तव्य जारी गर्दै नेता थापाले हाँक साप्ताहिकलाई जसरी आजसम्म पार्टीले चलाएको छ, त्यसैगरी पार्टीले नै चलाउनु पर्ने बताउनु भएको छ...बाँकी

हाँक साप्ताहिकको निरन्तरताः आजको अनिवार्य आवश्यकता

क. सागर कुँवर २०७६ भदौ १४ गते शनिवार

हाँक साप्ताहिकको निरन्तरताः आजको अनिवार्य आवश्यकता

कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनमा 'माओ' भनेर चिनिएका नेता क. मोहन विक्रम सिँह र 'चाओ' भनेर चिनिएका क. निर्मल लामा एउटै पार्टीमा थिए । क. मोहन विक्रम र निर्मल लामाका बिचमा सिद्धान्ततः कुनै ठूलो मतभेद थिएन । तर, क. मोहनविक्रमले क. निर्मल लामालाई सि.आइ.डि. को संगीन आरोप लगाएपछि...बाँकी

धर्मको वास्तविकता – एक मार्क्सवादी दृष्टिकोण

क. लोकनारायण सुवेदी २०७६ भदौ १३ गते शुक्रवार

धर्मको वास्तविकता – एक मार्क्सवादी दृष्टिकोण

अहिलेसम्मको विश्व परम्पराको सबैभन्दा शक्तिशाली तर सबैभन्दा बोझिलो विरासत नै धर्म देखिँदै आएको छ । जन्मदेखि नै हामीलाई यस जेलमा बन्दी बनाइन्छ कि जसले गर्दा हामीले अरु विषयहरुमा तर्क वितर्क गरौँ या नगरौँ, धर्मका बारेमा विचार या पुनर्विचार गरिनु हुन्न । स्पष्टतः यो जिन्दगी जिउने एउटा विशेष शैली...बाँकी

मेरो देशको समृद्धिको खोजी

क. शिव अधिकारी २०७६ भदौ १२ गते बिहीवार

मेरो देशको समृद्धिको खोजी

म जापान घुमिरेको छु । यहाँको जनजीवन र विकास कार्यक्रममा मेरो ध्यानकेन्द्रित हुनु स्वाभाविक हो किनभने म मेरो देशको समृद्धिका लागि आफूलाई समर्पित हुने मेरो अभिलाषा पूरा गर्न मैले धेरै काम गर्नुछ । म जापानको क्योटोको केही भाग घुमिरहेको छु । यद्यपि यहाँ निर्माणका काम सकिइसकेको अवस्था पाएँ...बाँकी