काठमाडौं । मालपोत र नापी कार्यालयहरुमा सरलीकृत फारम लागू गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय कार्यान्वयनमा आउने भएको छ । गत महिना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मालपोत र नापी कार्यालयहरुमा अहिले प्रयोगमा आइरहेका फारमहरु झन्झटिला भएका र त्यसबाट बिचौलियाले फाइदा...बाँकी
काठमाडौं, २९ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शनिबार बर्दिया र बाँके जिल्लाका पाँच कार्यक्रमलाई सम्बोधन गरेकी छिन् । मन्त्री अर्यालले शनिबार बिहान बर्दियाको गुलरियामा मुक्त कमैंयाहरुसँग अन्तरक्रिया गरिन् । कार्यक्रममा मुक्त कमैंयाहरुले आफ्ना समस्याहरु मन्त्री अर्याललाई अवगत गराएका थिए । कार्यक्रममा मालपोत...बाँकी
बीमाको परिचय आफ्नो सम्पति, उत्पादन, सामग्री आदिमा भइपरी आउने क्षतिबाट राहत पाउन तथा त्यसको संरक्षणका लागि गरिने कार्य नै बीमा हो । बीमा प्रकृयामा अन्य व्यापारमा जस्तै क्रेता र बिक्रेता बीच समझदारी भई बीमाका ग्राहक (बीमित) ले बीमा कम्पनीसँग बीमा शुल्क (Premium) तिरी बीमा सेवा पाउनका लागि सम्झौता...बाँकी
सामाजिक जीवनका हरेक क्षेत्रमा भैरहेको व्यापारीकरण र मुनाफाका निम्ति पुँजीको अस्वस्थ प्रतिस्पर्धाका कारण पुँजिवादी विश्वभित्र नयाँ संकट उत्पन्न हुँदैछ । पुँजिवादीहरु तथाकथित प्रजातन्त्रका नाममा विकासशील मुलुकका प्राकृतिक श्रोत र साधनमाथि एकाधिकार कायम गर्न जबरजस्ती युद्ध थोपर्दैछन् । नवउदारवादी नीतिलाई स्थापित गर्न विकसित राष्ट्रको दवावमा अगाडि सारिएको भोकमरी न्युनीकरण,...बाँकी
गौरवबोधले ओतप्रोत नेपाली समाज नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको...बाँकी
विषय प्रवेशः यतिखेर देशमा दुइ तिहाइभन्दा बढी मत पाएको कम्युनिस्ट पार्टीको सरकार छ । विकास र प्रगतिको बाधक सामन्ती राजतन्त्र सदाका लागि इतिहासको मञ्चबाट हटेको छ । जनताले लामो गृहयुद्धको चपेटाबाट मुक्ति पाएका छन् । केही छिटफूट घटना बाहेक मुलुकले स्थिरता र शान्तिपूर्ण वातावरण प्राप्त गरेको छ ।...बाँकी
सामान्यतया सहकारी भन्नाले सहकार्य, सहअस्तित्व वा सँगसँगै गरिने कामलाई जनाउँछ । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुको सहकार्यमा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यवसायिक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम...बाँकी
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले...बाँकी
१. संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक/क्रान्तिकारी भूमिसुधारको कार्यक्रम, मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य र आवासको व्यवस्थालाई तत्काल कानुन निर्माण गरी व्यावहारिक कार्यान्वयनका लागि राज्यका सम्बन्धित निकायहरूमा दबाव दिनु पर्छ । २. कृषि भूमिको व्यापक खण्डीकरण तथा दुरुपयोग भइरहेकोले तत्काल भू–उपयोग नीतिलाई कडाइपूर्वक लागू गराउन जोड दिनु...बाँकी
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरूको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरू यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठनात्मक नेतृत्व गरिरहेको नेपाली जनताको प्यारो तथा...बाँकी