हामीले यो वर्ष दुई वटा विश्व घटनाका शताब्दीको स्मृति गर्दैछौँ । आजभन्दा ५ दिन अघिमात्र महान् अक्टोबर समाजवादी क्रान्तिकाे सय वर्ष मनायौँ । आज ११ नोभेम्बर । प्रथम विश्वयुद्ध समाप्त भएको दिन । सन् १९१४ जुलाई १९ मा जर्मनीले रुसमा हमला गरेपछि सुरु भएको यो युद्धले महायुद्धको रूप...बाँकी
सामाजिक जीवनका हरेक क्षेत्रमा भैरहेको व्यापारीकरण र मुनाफाका निम्ति पुँजीको अस्वस्थ प्रतिस्पर्धाका कारण पुँजिवादी विश्वभित्र नयाँ संकट उत्पन्न हुँदैछ । पुँजिवादीहरु तथाकथित प्रजातन्त्रका नाममा विकासशील मुलुकका प्राकृतिक श्रोत र साधनमाथि एकाधिकार कायम गर्न जबरजस्ती युद्ध थोपर्दैछन् । नवउदारवादी नीतिलाई स्थापित गर्न विकसित राष्ट्रको दवावमा अगाडि सारिएको भोकमरी न्युनीकरण,...बाँकी
तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र वर्मामा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । नेवार समुदायमा चौँथो दिन...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आज अपरान्ह दिवंगत हुनुभएका मानव अधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । अध्यक्षले उपचारमा सम्लग्न चिकित्सकहरुसँग उहाँको पछिल्लो स्वास्थ्यस्थितिको बारेमा जिज्ञासा राख्नुभएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले अस्पतालमा ल्याइपुर्याउँदा उहाँ अचेत भइसक्नुभएको अध्यक्ष प्रचण्डलाई...बाँकी
काठमाडौं । बिहिबार संयुक्त राष्ट्र सङ्घको महासभा बैठकले क्युवामाथि संयुक्त राज्य अमेरिकाले करिब ६ दसकदेखि लगाउँदै आएको अन्यायपूर्ण र अमानवीय नाकाबन्दी अन्त्य गर्नुपर्ने प्रस्ताव अत्याधिक बहुमतले पारित गरेको छ । संयुक्त राष्ट्र सङ्घका १९१ सदस्य राष्ट्रमध्ये १८९ ले प्रस्तावको पक्षमा र संयुक्त्त राज्य अमेरिका स्वयम् तथा यहुदी राज्य...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताउनु भएको छ । नेपाली काँग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “राष्ट्रिय एकता र...बाँकी
समाजवादी देश क्युवामाथिको संरा अमेरिका नेतृत्वको मोर्चाको झण्डै ६ दसक लामो नाकाबन्दीको सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा बिहिबारबाट २७ औं पटक छलफल भएको छ । यसअघिका छलफलमा जस्तै यो पटकको छलफलमा पनि बढीमा दुई देशबाहेक सम्पूर्ण सदस्यले क्युवामाथिको नाकाबन्दीको विरोधमा मतदान गर्ने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरू...बाँकी
“मेसिनले स्वयम् प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयको प्रतिनिधित्व गर्दछ” –कार्ल मार्क्स । १. आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्प्युटर प्रविधिको विकास, बाह्य अन्तरिक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्ष कर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिनुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले उपचारमा संलग्न चिकित्सकहरुसँग...बाँकी
नयाँदिल्ली । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको बताउनुभएको छ । इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेकोे विचार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलो पटक संविधान लेखिएको जसबाट तीन तहको चुनाव सम्पन्न भएको छ र सबैको पहिचान...बाँकी