मुख्य खबर

लम्पसारवादीहरूलाई प्रचण्ड झापड, सीमा क्षेत्रकाे ज्यादती रोक्न मोदीलाई चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख २९ गते शनिवार

लम्पसारवादीहरूलाई प्रचण्ड झापड, सीमा क्षेत्रकाे ज्यादती रोक्न मोदीलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँदै अन्यथा 'गोविन्द गौतम घटना' दोहोरिन सक्ने चेतावनी दिएका छन् । नेपालकाे दुई दिवसीय राजकीय भ्रमणमा रहेका छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सम्मानमा हिजो...बाँकी

अन्तर्राष्ट्रिय श्रमिक दिवस बारे

क. गणेश रेग्मी २०७५ वैशाख १८ गते मंगलवार

अन्तर्राष्ट्रिय श्रमिक दिवस बारे

विश्वभरका श्रमजीवी मजदुरहरुका लागि हरेक वर्षको मई १ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको अत्यन्तै ठूलो महत्त्व छ । श्रमिकहरुको गौरवमय इतिहास, बलिदानीपूर्ण सङ्घर्ष र रक्तरञ्जित इतिहास रहेको मई दिवस अठारौँ शताव्दीमा शताव्दीमा अमेरिकाको शिकागो सहरमा श्रमिकमाथि गरिएको बर्बर दमनको स्मृति र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रुपमा मनाइन्छ...बाँकी

बुद्ध जयन्ती र गौतम बुद्ध बारेको वास्तविकता

क. नहेन्द्र खड्का २०७५ वैशाख १७ गते सोमवार

बुद्ध जयन्ती र गौतम बुद्ध बारेको वास्तविकता

आज बैशाख शुक्ल पूर्णिमा र २५६२ औँ बुद्ध जयन्ती । अर्थात् आजभन्दा २५६२ वर्ष अगाडि लुम्बिनीमा सिद्धार्थ गौतम - जो आज विश्वभर गौतम बुद्ध भनेर चिनिन्छन् - को जन्म भएको दिन । आजको दिनमा विश्वका धेरै देशहरुमा बौद्धचैत्य तथा गुम्बाहरु र बुद्धका (हिन्दु) मन्दिरहरुमा पुगेर बौद्ध तथा हिन्दु...बाँकी

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख ९ गते आइतवार

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दस बर्षे महान् जनयुद्धका सर्वाेच्च कमाण्डर क. प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ । सर्वहारा वर्गका महान नेता तथा साेभियत समाजवादका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको १४८ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औँ स्थापना...बाँकी

वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे

क. स्वनाम साथी २०७५ वैशाख ७ गते शुक्रवार

वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे

वैज्ञानिक समाजवादः पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि...बाँकी

अन्तर्राष्ट्रिय किसान सङ्घर्ष दिवसबारे

क. प्रमेश पोखरेल २०७५ वैशाख ४ गते मंगलवार

अन्तर्राष्ट्रिय किसान सङ्घर्ष दिवसबारे

जसरी मई दिवस विश्वभरका मजदुरहरुको दिवस र ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाको दिवस हो, त्यसरी नै आज अप्रिल १७ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस हो । विगत २० वर्षदेखि अन्तर्राष्ट्रिय किसान आन्दोलन (La Via Campesina) का सदस्य संगठनहरुले अप्रिल १७ लाई अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसको रुपमा मनाउँदै आएका छन्...बाँकी

नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे

क. नहेन्द्र खड्का २०७४ चैत २८ गते बुधवार

नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे

नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी

हामीलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् – प्रवासी नेपाली कम्युनिस्टहरू

अार. बि. खड्का, नयाँ दिल्ली २०७४ चैत २८ गते बुधवार

हामीलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् – प्रवासी नेपाली कम्युनिस्टहरू

नयाँ  दिल्ली । भारत प्रवासमा संगठित रहेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र) सँग अावद्ध प्रवासी नेपालीहरूले पार्टी एकीकरणकाे प्रक्रियालार्इ हार्दिक स्वागत गर्दै प्रवासीहरूलार्इ कम्युनिस्ट पार्टीले पनि गाेठालाे मात्रै नठानाेस् भन्ने माग गरेका छन् । नेपालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा अाेलीलार्इ भारत भ्रमणमा रहेकाे...बाँकी

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत २८ गते बुधवार

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ । धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै...बाँकी

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७४ चैत २४ गते शनिवार

फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्म प्रसियाको राइन प्रदेशको बार्मेन भन्ने स्थानमा सन् १८२0 नोभेम्बर २८ मा भएको थियो । एङ्गेल्सका पिता एक धनी उद्योगपति हुनुहुन्थ्यो । एङ्गेल्सको पालनपोषण अत्यन्त रुढिवादी एवम् सनातनी धार्मिक वातावरणमा भएको थियो । उहाँलाई आफ्नो पढाई पूरा नगरिकनै आफ्ना पिताको व्यवसाय...बाँकी