राजनीति सँधै आफ्नै पक्षमा व्यवस्थापन गरेर सबैलाई पन्छाउन सकिन्छ भन्ने सोचलाई षड्यन्त्रपूर्ण र विनासकारी नै मानिएको छ । विश्वका कुनै पनि तानाशाहले आफू सर्वेसर्वा हुन्छु भनेर गरेका अनेकौँ करामत जनताका लागि सास्ती त भएकै हो तर पनि अन्ततः तानाशाहीलाई नै समाप्त गर्ने ताकतका बनिरहेका छन् । नेपालमै राणाको...बाँकी
आजको विश्वमा बेलायतमा १८औँ शताब्दीको उत्तरार्द्धमा अनेक अभूतपूर्व परिवर्तनहरू भए, जसबाट आधुनिक आर्थिक समृद्धिको आरम्भ भयो । तर वर्षौंपछि मात्र त्यसलाई औद्योगिक क्रान्ति संंज्ञा दिइएको थियो । त्यो नाम दिने काम अर्नाल्ड टायन्बी (१८५२–८३०) ले गरेका थिए । ती व्यक्तित्व यसै नामबाट चर्चित एकजना इतिहासकारका काका थिए ।...बाँकी
सन् १९१७ को अप्रिल १६ गते लेनिन सेन्ट पिटर्सवर्गको रेलवे स्टेसनमा ओर्लिनु भयो । लेनिन झण्डै दुई दशक लामो निर्वासनपछि स्विजरल्याण्डबाट जर्मनी हुँदै स्वदेश फर्किनुभएको थियो । त्यो दिन पिटर्सवर्गमा लेनिनले शान्तिको पक्षमा जोशिलो भाषण गर्नुभयो । लेनिनको उक्त भाषण "अप्रिल थेसिस" नामले आजपर्यन्त चर्चामा छ । जर्मनीसँग...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख बेइजिङमा सम्पन्न भएको छ। जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो - चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सवको महत्त्वपूर्ण...बाँकी
बहुलवाद भनेको के हो ? बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्त्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्त्वबाट होइन, बहुतत्त्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शन र...बाँकी
अमेरिकी राष्ट्रपति जो बिदेनले सीबीएसमा आइतबार प्रकाशित वार्तांशमा उनको प्रशासन चीनसँग "कठोर प्रतिस्पर्धा" गर्न तयार रहेको कुरा बताए । "मैले यो ट्रम्पको बाटोबाट गर्न गइरहेको छैन । हामी सडकका अन्तर्राष्ट्रिय नियमहरूमा ध्यानकेन्द्रित गर्न जाँदैछौँ", बिदेनले भने । बिदेनको यो भनाइ वास्तवमा थुप्रै चिनियाँ विज्ञहरूको अनुमान मुताबिक नै आएको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले आफ्ना केन्द्रीय समिति सदस्य तथा जुझारू महिला किसान नेतृ क. सुशीला कँडेल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदमना प्रकट गरेको छ । महासंघले उहाँको स्मृतिमा एक शोक वक्तव्य जारी गरेको छ । अखिल नेपाल किसान महासंघका केन्द्रीय सहसंयोजकद्वारा...बाँकी
संसद विघटन जस्तो राजनीतिक महाअपराध गरेर लाज पचाइकन पुनः संसदमै छिर्न खोज्ने अपराधी मानसिकताले भरिएको प्रवृत्तिलाई नै ओली प्रवृत्ति भन्दा फरक पर्ने छैन । २०७७ पौष ५ गतेदेखि फागुन ११ गतेसम्म करिब दुई महिना ६ दिनसम्म जनताको शासन गर्ने एकमात्र उच्च थलो संसदलाई ओलीले अपहरण गरे र भने...बाँकी
देशका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिका लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा सहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो । न्याय, समानता र स्वतन्त्रताको प्राप्तिका लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा...बाँकी
राजनीति नै कुनै पनि देशको मूल नीति हो । भनिन्छ खराब इतिहास दोहोरियो भने विध्वंस निम्तिन्छ र राष्ट्रले ठुलो नोक्सानी ब्यहोर्नु पर्छ । तर हाम्रो देशको राजनीतिमा बारम्बार यस्तो भइरहेको छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले गरेको 'कू'ले देशलाई तहस-नहस र जनताका हक अधिकारहरुलाई कुल्चने काम गर्यो...बाँकी