मुख्य खबर

मानव केन्द्रित विचारधारा : जुछे एक चर्चा

डा. गोकर्ण ज्ञवाली २०७७ असोज ९ गते शुक्रवार

मानव केन्द्रित विचारधारा : जुछे एक चर्चा

मार्क्सले आफ्नो कार्यकालमा पेरिस कम्युनको सफलता र असफलता बाहेक अन्य समाजवादी आन्दोलन देख्न पाएनन् | मार्क्सको समाजवादको धारणालाई सर्ब प्रथम लेनिनले सन् १९१७ मा रसियामा कार्यान्वयन गरी विश्वको कुनै एक देशमा पनि समाजवादको स्थापना सम्भव छ भनी प्रमाणित गरिदिए | रसियन मोडेलको समाजवादभन्दा भिन्न प्रकृतिको आर्थिक, सामाजिक र...बाँकी

स्टेफेन हकिङ र भौतिकवादमा उनको योगदान

क. गुणराज लोहनी २०७७ असोज ८ गते बिहीवार

स्टेफेन हकिङ र भौतिकवादमा उनको योगदान

बेलायतका सैद्धान्तिक भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयका ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रका निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्यु भएको उनको परिवारका सदस्यहरूले जानकारी दिए । उनको जन्म बेलायतको अक्सफोर्डमा ८ जनवरी १९४२ मा भएको थियो । दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेला जन्मेका स्टेफेन हकिङ बिसौं र...बाँकी

मानवजातिले कोरोनामाथि विजय पाउनेछ – चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ७ गते बुधवार

मानवजातिले कोरोनामाथि विजय पाउनेछ – चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन  गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरससँग संघर्ष...बाँकी

बिचौलिया संस्कृति

क. रामराज रेग्मी २०७७ असोज ७ गते बुधवार

बिचौलिया संस्कृति

१. विषय प्रवेश दुई पक्ष बिचको आर्थिक कारोवारमा सम्झौता वा सहमति गराएर आर्थिक लाभ लिने व्यक्तिलाई ‘बिचौलिया’ भनिन्छ । त्यो भनेको दुई पक्ष बिचको मध्यवर्ती तह हो । नेपाली शब्दकोषमा ‘बिचौलिया’ शब्द भेटिन्न । त्यसको पर्यायवाची शब्द ‘दलाल’ हो, जसलाई लेनदेनमा दुई पक्षका बिच कुरा मिलाइदिए वापत केही...बाँकी

आत्मप्रशिक्षणका लागि निर्देशनहरु

क. चाउ एन लाई २०७७ असोज ६ गते मंगलवार

आत्मप्रशिक्षणका लागि निर्देशनहरु

प्रधानमन्त्री चाउ एन लाई को मृत्युको चौथो वार्षिकीमा “पिपुल्स डेली” ले मार्च १८, १९४३ मा उहाँद्वारा लिखित “आत्मप्रशिक्षणका लागि निर्देशनहरु” छापेको छ । निर्देशनहरु यस प्रकारका छन्ः १. कडा अध्ययन गर, मुख्य–मुख्य कुराहरु बुझ, धेरै विषयमा ध्यान दिनुभन्दा सुहाउँदो विषय छान र त्यसमा विशेषज्ञ बन । २. कडा...बाँकी

संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ३ गते शनिवार

संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, संघीय संसदका संसदीय समितिका माननीय सभापतीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट अतिथिहरु, कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाईरहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरु, स्वदेश एवं विदेशमा रहनुभएका...बाँकी

अध्यक्ष प्रचण्डले माओको जस्तै उचाइ लिन सक्नुपर्छ

क. शिव अधिकारी २०७७ भदौ २७ गते शनिवार

अध्यक्ष प्रचण्डले माओको जस्तै उचाइ लिन सक्नुपर्छ

हरेक वर्षको सेप्टेम्बर ९ माओ स्मृति दिवस मनाउन सबै प्रगतिशील विश्व एकमना एकाकार भएको पाइन्छ । नेपालका प्रगतिशील शक्ति आफूलाई कम्युनिस्ट भन्न रुचाउने र पार्टी पार्टीमा आबद्ध सबै माओको सम्झना गरिरहेका छन् । एउटै देशमा एउटै उद्देश्यसँग सम्बन्धितले पनि यो सम्झना किन ठाउँ-ठाउँमा मनाइरहनु परेको हो ? यसको...बाँकी

प्यूठानको ऐरावतीमा अध्यक्षद्वारा गैरकानुनी गाउँसभाको कोशिस, उपाध्यक्षद्वारा विरोध

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ २६ गते शुक्रवार

प्यूठानको ऐरावतीमा अध्यक्षद्वारा गैरकानुनी गाउँसभाको कोशिस, उपाध्यक्षद्वारा विरोध

काठमाडौँ । प्यूठानको ऐरावती गाउँपालिकामा सातौँ गाउँसभा भएको २ महिनापछि आफैले पारित गरेको बजेट तथा कार्यक्रमलाई असंवैधानिक तथा अपारदर्शी तरिकाले परिमार्जन गरी आफ्नो मनपरि तरिकाले विकास बजेट तथा कार्यक्रमहरू हेरफेर गर्ने, नाताापाता, ईष्टमित्र पोस्ने र भ्रष्टाचार गर्ने, न्यायिक समिति विघटन गरी गाउँपालिकालाई अस्तव्यस्त बनाउने नियतका साथ पुनः विशेष...बाँकी

नेपालमा दलित समुदायमाथि कोरोना भाइरस र सरकारी आतंक

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ भदौ २५ गते बिहीवार

नेपालमा दलित समुदायमाथि कोरोना भाइरस र सरकारी आतंक

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १३.८% रहेको दलित समुदाय आज महामारी रोग कोरोना भाइरसको आतंक र सरकारी चरम विभेदको विरुद्ध जुधिरहेका छन् । विश्वव्यापी प्राणघातक रोग कोरोना भाइरसले मानव समुदायमाथि गरिरहेको हमलासँगै नेपालमा लकडाउन अवधिमा सरकारी संरक्षणमा जातीय अहंकारवादी अपराधीहरुबाट दलित समुदायमाथि थप हिंसापूर्ण हमला भइरहेको...बाँकी

कृषि भूमिको कित्ताकाट अबिलम्ब रोकियोस् – किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ २३ गते मंगलवार

कृषि भूमिको कित्ताकाट अबिलम्ब रोकियोस् – किसान महासंघ

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो किसान संगठन अखिल नेपाल किसान महासंघले सरकारको कृषि भूमि कित्ताकाट पुनः सुरूवात गर्ने निर्णयलाई किसान विरोधी भन्दै जोड्दार विरोध गर्नुका साथै  तत्काल कित्ताकाट रोकेर भूउपयोग ऐन कार्यान्वयन गर्न माग गरेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघले मंगलबार...बाँकी