मुख्य खबर

ढोरपाटनको पहिरोबाट भएको जनधनको क्षतिबाट प्रचण्ड स्तब्ध, राहतका लागि सरकारलाई अनुरोध

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १९ गते शुक्रवार

ढोरपाटनको पहिरोबाट भएको जनधनको क्षतिबाट प्रचण्ड स्तब्ध, राहतका लागि सरकारलाई अनुरोध

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन –९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले आज ट्विटमार्फत सो घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनप्रति...बाँकी

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

क. लोकनारायण सुवेदी २०७७ भदौ १८ गते बिहीवार

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

"म भिडको अघिल्तिर उभिएर कराएझैँ कराएँ - ‘आदरणीय शहीदहरु, देशबासीहरु! यही हो हाम्रो मुक्तिको बाटो ।" - कमरेड हो ची मिन्ह अत्यन्तै सादा जीवन र उच्च विचारका अप्रतिम व्यक्तित्व काका हो ची मिन्हले भनेका छन्, "प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको)...बाँकी

माइक पोम्पेओ र उनको गुमेको विश्वसनीयता

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १७ गते बुधवार

माइक पोम्पेओ र उनको गुमेको विश्वसनीयता

अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पेओ ले सामाजिक सञ्जालमा चीनको आर्थिक विकास वातावरणीय संरक्षणको बेवास्ताको आधारमा गरिएको कुरा बताए । यसबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले जवाफ दिँदै "पोम्पेओले राम्रोसँग ऐनामा हेर्नुपर्ने" कुरा बताउनु भयो । अमेरिकी राजनीतिज्ञले "पेरिस सम्झौता"बाट बाहिरिएको कुराले विश्वको प्रदूषण न्यूनीकरणमा गम्भीर बाधा पुर्‍याएको छ । "हरित...बाँकी

टर्कीका जनअधिवक्ता एब्रु तिम्तिकको आमरण अनशनको २३८औँ दिनमा निधन (भिडियोसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७७ भदौ १५ गते सोमवार

टर्कीका जनअधिवक्ता एब्रु तिम्तिकको आमरण अनशनको २३८औँ दिनमा निधन (भिडियोसहित)

काठमाडौँ । न्यायप्रेमी टर्किश जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएका टर्कीका वामपन्थी अधिवक्ता तथा मानवअधिकारकर्मी एब्रु तिम्तिकको आमरण अनशनको क्रममा निधन भएको छ । उहाँको निधनले संसारभरका श्रमजीवी तथा न्यायप्रेमी जनसमुदायलाई क्रुद्ध बनाएको छ । टर्कीका बन्दीहरूलाई मानवोचित व्यवहार, निष्पक्ष न्याय र न्यायपूर्ण कानुनी अधिकारको माग राख्दै बन्दी...बाँकी

बरमझिया

भरत पोखरेल २०७७ भदौ १४ गते आइतवार

बरमझिया

नेपालमा दुई वटा बरमझिया दुई कुरामा चर्चामा हुन्छन् । पहिलो सप्तरीको बरमझिया पेडाका लागि चर्चित, दोस्रो धनुषाको बरमझिया शहीद रामवृक्ष यादव 'मास्टरसाहेब'को गाउँ । मास्टरसाहेब रामवृक्ष यादवको गाउँ बरमझिया म दुई पटक गएको छु । मास्टरसाहेबसँग मेरो सामीप्यता नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौ महाधिवेशन भारतको अयोध्यामा २०४१...बाँकी

काठमाडौँले चिन्न नसकेको मोफसलको त्यो प्रिय तस्वीर

वाशिष्ठ २०७७ भदौ १४ गते आइतवार

काठमाडौँले चिन्न नसकेको मोफसलको त्यो प्रिय तस्वीर

कताबाट सुरु गरूँ ? मनले नलेखिरहन मानेन । आजको होइन, कुरो त कुशे औँशीको दिनको फोटोको हो । सबैले बाबुको मुख हेर्ने दिनमा फोटाहरु पोस्ट्याए । अनि आफूले पनि नुवाइधुवाई गरी बुवालाई स्मरण गरेर खाना खाइयो । बाबु हुने-नहुने सबैले आ-आफ्ना भनाइ राखेको फोटो आयो । मसँग त्यस्तो...बाँकी

नेपालमा युवाहरुको अवस्था र सरकारको भूमिका

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ भदौ १३ गते शनिवार

नेपालमा युवाहरुको अवस्था र सरकारको भूमिका

देश विकासमा लाग्ने मानव जीवनको अत्यन्तै उर्जाशील, गतिशील, अमूल्य गहना नै युवा शक्ति हो । नेपालमा २०६८ को जनगणना अनुसार १६-४० उमेर समूहलाई युवा मानिएकोले नेपालको कुल जनसंख्याको ४०.३५% (करिब १ करोड ७ लाख) युवाहरु रहेको कुरा सर्वविदितै छ । सर्वाधिक उत्साह, संवेगसहितको शक्ति र सामर्थ्यले ओजस्वी युवाहरुको...बाँकी

रामायण, राम र अयोध्या

भरत पोखरेल २०७७ भदौ ८ गते सोमवार

रामायण, राम र अयोध्या

जुलाई १३, २०२० सोमबार भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले अहिले मिडियामा तरङ्ग छाएको छ । ओलीको यो अभिव्यक्ति सामान्य चर्चा चलिरहेकै बहस हो । डा. एनएन पानिकरका अनुसार रामायण इतिहास होइन, यो मिथोलोजी हो । यो इतिहासको अनुसन्धान जस्तो तथ्यगत हुँदैन...बाँकी

कोरोना भाइरस र नेपाल सरकारको असफलता: एक चर्चा

क. दलजित श्रीपाली 'प्रशान्त' २०७७ भदौ ५ गते शुक्रवार

कोरोना भाइरस र नेपाल सरकारको असफलता: एक चर्चा

चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोगको प्रभाव विश्वभरि फैलिएको छ । विकासोन्मुख राष्ट्रदेखि महाशक्ति राष्ट्रहरु समेत कोभिड-१९ को आतङ्कबाट निरिह भएका छन् । ठुलो मानवीय क्षति भएको छ । विश्व अर्थतन्त्र धरासयी भएको छ । मानिसहरूको दैनिक जीवन अस्तव्यस्त भएको छ । कोभिड-१९ माथि विजयका...बाँकी

बौद्धिक वर्गबारे ग्राम्सीको धारणा र नेपालका बुद्धिजीवीहरु

डा. गोकर्ण ज्ञवाली २०७७ भदौ ५ गते शुक्रवार

बौद्धिक वर्गबारे ग्राम्सीको धारणा र नेपालका बुद्धिजीवीहरु

सामान्यतया बुद्धि वा दिमागले काम गर्ने, हरेक विषयमा आलोचनात्मक सोच राख्ने, विभिन्न बौद्धिक कार्यहरुमा संलग्न हुने, अनुसन्धान कार्यहरुमा लाग्ने, समाज र दुनियाँकोबारेमा यथार्थ सोच राख्ने, सामाजिक कुरीति र विकृतिहरुको खण्डन गर्ने, र उच्च शैक्षिक योग्यता भएका व्यक्तिहरुलाई बौद्धिक वर्ग भनिन्छ l यिनीहरुले नयाँ सिद्धान्त र विचारको निर्माण गर्दछन्,...बाँकी