काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाका चुनाव सार्ने सबै प्रयासहरु असफल भएको दाबी गरेका छन् । भक्तपुर जिल्लाको क्षेत्र नं. २ को बालकोटबाट मत प्रदान गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसंभव प्रयत्न गरेको...बाँकी
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबासँग चुनावी प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिबालय सदस्य खगराज भट्टले यसपाली आफ्नो जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । डडेल्धुरा जिल्लाको चिपुर स्वास्थ्य चौकी क मतदान केन्द्रमा आज बिहान करिब ९ बजे मतदान...बाँकी
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सात बजे आफ्नो मत प्रदान गरेका छन् । उनले भरतपुर महानगरपालिका वडा नं. १४, शान्तिपुरमा रहेकाे राष्ट्रिय आधारभूत विद्यालय स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र परिवारका...बाँकी
निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी
बामगठबन्धनका उमेद्वारहरुलाई मतदान गरी अध्यधिक बहुमतले बिजयी गराउनका लागि ५ वटा किसान संगठनहरुले संयुक्त अपील गरेका छन् । बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आबद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनद्वारा जारी...बाँकी
चितवन । पार्टीका पोलिट ब्युरो सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का एक मात्र छोरा प्रकाश दाहालको मंसिर ३ गते आकस्मिक हृदयघातबाट मृत्यु भएपछि शोकाकुल भएको नेकपा (माओवादी केन्द्र) मा पार्टीका अर्का नेता तथा जनगायक खुसिराम पाख्रिनको निधनले थप शोक आइलागेको छ । आज बामगठबन्धनद्वारा चितवनको भरतपुर महानगरपालिकाको...बाँकी
नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डका एक मात्र सुपुत्र क. प्रकाश दाहाल (साकार दाहाल) प्रति लेफ्ट रिभ्यु अनलाइन परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।बाँकी
काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त रूपमै शेरबहादुर देउवा नेतृत्वको सरकार र कांग्रेस पार्टीप्रति तीव्र आक्रोश पोखेका छन् । वाम गठबन्धनले वर्तमान सरकार कामचलाउ मात्रै भएको भन्दै देउवा सरकारले मनपरि सरुवा बढुवाका आथै अनावश्यक निर्णय गर्ने हालको शैली कायमै राखे आसन्न चुनावलगत्तै बन्ने कम्युनिस्ट...बाँकी
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का बामगठबन्धनका साझा उमेद्वार पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासका लागि आफ्ना प्रतिवद्धताहरु एक प्रतिवद्धता पत्र मार्फत् सार्वजनिक गरेका छन् । चितवनको विकास निर्णाण र चितवनवासीको समृद्धिबारे ठोस कार्ययोजनाहरु समेटिएको ३० बुँदे प्रतिबद्धता पत्रको भूमिकामा भनिएको छ, एकात्मक...बाँकी
राष्ट्रिय र क्षेत्रीय शक्तिहरु बीचको राजनीतिक ध्रुवीकरण बढ्दै गएको, राजनीतिक दलहरुबीच आशङ्का, अविश्वासको अवस्था रहेको तथा राष्ट्रिय एकता नै जोखिममा रहेको परिस्थितिमा गत श्रावण २० गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । संविधानको स्वीकार्यता फराकिलो बनाएर प्रभावकारी कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पबाट क्षतिग्रस्त...बाँकी