जनसङ्घर्ष

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

सहिद क. रीतबहादुर खड्का 'प्रताप' २०७५ पुस १९ गते बिहीवार

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौं...बाँकी

प्रिय सुप्रिमो प्रचण्डसँग मनका कुरा

क. आस्था केसी २०७५ पुस ३ गते मंगलवार

प्रिय सुप्रिमो प्रचण्डसँग मनका कुरा

प्रिय सुप्रिमो, किन किन यहीँ ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाई‌का हरकाम प्रिय लाग्छ । जब तपाई कुनै मञ्च र रोष्टममा उभिएर धाराप्रबाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुबै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले...बाँकी

महिला विरुद्ध हिंसा र संवैधानिक तथा कानुनी पक्षहरू

क. साबित्रा भुसाल २०७५ पुस १ गते आइतवार

महिला विरुद्ध हिंसा र संवैधानिक तथा कानुनी पक्षहरू

१. भूमिका असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान निर्माण भए पश्चात् नेपाली महिलाहरूका लागि खुशीका समाचारहरू आई नै रहे । अहिले यो देशको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी हुनु हुन्छ । यसअघि सभामुख र प्रधान न्यायाधीशमा महिलाहरू पुग्न सफल हुनु भएको छ । संसदीय समितिका सभापतिहरूमा महिलाहरू...बाँकी

वर्गीय मुक्ति आन्दोलनको कसीमा नेपालको महिला मुक्ति आन्दोलनको पृष्ठभूमि

क. सावित्रा भुसाल २०७५ मंसिर १३ गते बिहीवार

वर्गीय मुक्ति आन्दोलनको कसीमा नेपालको महिला मुक्ति आन्दोलनको पृष्ठभूमि

असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान घोषणा भयो । यो हाम्रा लागि एउटा ऐतिहासिक उपलब्धि हो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक...बाँकी

बेतन बृद्धि, सामाजिक सुरक्षा र श्रम ऐन कार्यान्वयनका लागि सेक्युरिटी मजदुरहरूको संयुक्त अान्दोलन घोषणा

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ७ गते शुक्रवार

बेतन बृद्धि, सामाजिक सुरक्षा र श्रम ऐन कार्यान्वयनका लागि सेक्युरिटी मजदुरहरूको संयुक्त अान्दोलन घोषणा

काठमाडाैँ । अाफ्नो जीवनको बाजी थापेर सुरक्षाको जिम्मेवारीमा अहोरात्र तैनाथ रहिरहने कर्तव्यपरायण सुरक्षाकर्मीहरुको राष्ट्रियस्तरका चर्चित युनियननहरु अखिल नेपाल सेक्युरिटी मजदुर सघ G4S मूल कमिटी, नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन, नेपाल राष्ट्रिय सुरक्षा श्रमिक संघ, अखिल नेपाल सेक्युरिटी मजदुर संघले G4S को केन्द्रीय कार्यलयमा नेपाल सरकारले साउन महिनादेखि लागु...बाँकी

मि टू अर्बन नक्सल !

क. बलराम तिमल्सिना 'विप्लव' २०७५ भदौ ३० गते शनिवार

मि टू अर्बन नक्सल !

हेलो सरकार , मि टू अर्बन नक्सल ! तिमी बदलिँदै गएपछि चाउचेस्कुमा च्याङ्काइसेकमा म पनि बदलिन बाध्य भएँ चारु मजुमदारमा चे ग्वेभारामा क्रान्तिकारीहरू परिचय लुकाउँदैनन् त्यसैले सिधा सिधा घोषणा गर्छु- मि टू अर्बन नक्सल ! तिमीसँग बन्दुक छ मसँग कलम तिमीसँग गोली छ मसँग अक्षर तिमीसँग राज्य छ...बाँकी

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

क. बेट्रिज एलेण्डे २०७५ भदौ २६ गते मंगलवार

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यबद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ । म यहाँ राष्ट्रपति कमरेड एलेण्डे (साल्भाडोर एलेण्डे) को मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति बारे केही कुरा

क. स्वनाम साथी २०७५ साउन २४ गते बिहीवार

महान् अक्टोबर समाजवादी क्रान्ति बारे केही कुरा

रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी

राति बास्ने कुखुरो

काओ यु–पाओ २०७५ साउन ४ गते शुक्रवार

राति बास्ने कुखुरो

ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम गर्ने खेतालाहरू नै थिए । “सारै थाकियो हो, दाइ ।” एउटा खेतालाले थकित स्वरमा...बाँकी

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ६ गते बुधवार

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस...बाँकी