काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल'सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचको पार्टी एकताबारे विभिन्न आशंका व्यक्त भइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डपथ अपनाउने निर्णय गरेका छन् । अध्यक्ष ओलीले अब आफ्ना नियमित राजनीतिक भेटघाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा मात्रै गर्ने निर्णय गरेका...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओली बीचको निर्णायक भनिएको छलफल सकिएको छ । आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धमा गम्भीर छलफल भएको बताइएको छ । आजको...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' र रामबहादुर थापा 'बादल'लाई दिएको छ । साेमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष प्रचण्डसहित तीन नेतालाई सो अधिकार दिएको प्रवक्ता पम्फा भुसालले जानकारी...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । बधाई ज्ञापन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सभामा...बाँकी
काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिब क. सीताराम येचुरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” लाई कम्युनिस्ट गठबन्धनको विजयका लागि बधाई दिएका छन् । बधाई सन्देशको पूर्ण पाठ निम्नानुसार छ । मितिः डिसेम्बर २३, २०१७ क. पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)...बाँकी
काठमाडौँ । सरकारबाट हटेपछि आफूले पाएको सरकारी सुविधालाई सके त नीजि बनाउने, नसके पनि धेरै लामो समयसम्म दुरुपयोग गर्ने नेपाली नेताहरुको आम परम्परालाई नैतिक चुनौती दिँदै नेकपा (माओवादी केन्द्र)का नेतृ एवम् पूर्वमन्त्री आशा कोइरालाले सरकारी सुविधा फिर्ता गरेकी छन् । कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी र...बाँकी
काठमाडौँ । माघे सङ्क्रान्ति र माघीको उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले स्वदेश र विदेशमा रहनुभएका आम नेपाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् - "नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा...बाँकी
पौष १४, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रादेशिक सभा सदस्यहरुमध्ये आफ्नो कोटाको समानुातिक सांसदहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रले ७ प्रदेशहरुमा समानुपातिकतर्फ कुल ३५ प्रादेशिक सभा सदस्य जितेको छ । नेकपा (माओवादी केन्द्र)को शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले प्रादेशिक सभा सदस्यहरुको नामावली छनौट...बाँकी
काठमाडौँ । संविधान कार्यान्वयनको आधारभूत प्रस्थानविन्दूका रुपमा हेरिएको संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचन संभव भएपछि मुलुकको राजनीतिले नयाँ मोड लिँदैछ । बामपन्थी तथा कम्युनिस्ट पार्टीहरुको बिचमा पार्टी एकता, स्थिर सरकार र समृद्धिका नाराहरु लिएर तालमेल गर्दै निर्वाचनमा होमिएको बामगठबन्धनले निर्वाचनमा अत्यधिक सफलता हासिल गरेपछि आगामी कार्ययोजनाका...बाँकी