विविध

प्रचण्ड र ओली बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

प्रचण्ड र ओली बिच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको...बाँकी

पूर्वमन्त्री आशा कोइरालाद्वारा सरकारी सुविधा फिर्ता

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ३ गते बुधवार

पूर्वमन्त्री आशा कोइरालाद्वारा सरकारी सुविधा फिर्ता

काठमाडौँ । सरकारबाट हटेपछि आफूले पाएको सरकारी सुविधालाई सके त नीजि बनाउने, नसके पनि धेरै लामो समयसम्म दुरुपयोग गर्ने नेपाली नेताहरुको आम परम्परालाई नैतिक चुनौती दिँदै नेकपा (माओवादी केन्द्र)का नेतृ एवम् पूर्वमन्त्री आशा कोइरालाले सरकारी सुविधा फिर्ता गरेकी छन् । कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी र...बाँकी

माघे सङ्क्रान्ति र माघीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १ गते सोमवार

माघे सङ्क्रान्ति र माघीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना

काठमाडौँ । माघे सङ्क्रान्ति र माघीको उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले स्वदेश र विदेशमा रहनुभएका आम नेपाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् - "नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा...बाँकी

समानुपातिक सांसद

क. बद्री शर्मा २०७४ पुस ११ गते मंगलवार

समानुपातिक सांसद

छोराः समाजुपातिक सांसद भनेको के हो बाबा ? बाबुः समानुपातिक भनेको नेताका नातागोता, नेतालाई पैसा दिने र नेताको चाकडी गर्नेलाई बाँडिने सांसद पद हो बाबु । छोराः म पनि नेताको चाकडी गर्छु र सांसद हुन्छु । हुन्न र ? बाबुः स्वाभिमानी हुनुपर्छ बाबु । चाकडी गर्ने काम र...बाँकी

पार्टी एकताको विकल्प नै छैन

क. मदन धामी 'कुशल' २०७४ पुस १० गते सोमवार

पार्टी एकताको विकल्प नै छैन

हालै सम्पन्न भएको निर्वाचनबाट जनताले अनुमोदित गरेको संयुक्त वामगठबन्धनप्रति इमान्दार भएर आआफ्नो ठाँउबाट केन्द्रदेखि स्थानीयसम्म पार्टी एकताकालागि दबाव अभियान सुरु गरौँ। १. मेरो विचारमा पहिलो उत्तम विकल्प भनेको कमरेड केपी शर्मा ओली ५ वर्ष प्रधानमन्त्री र कमरेड प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्यो भने त्यो सम्मानजनक र प्रभावकारी एकता...बाँकी

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

क. कालीबहादुर मल्ल २०७४ पुस १० गते सोमवार

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

नेपालमा कुनै बेला 'गाउँ फर्क'ले प्रतिनिधि छान्ने गर्दथ्यो र पञ्चायत मार्फत शासन गर्ने 'श्री ५' को इच्छा मुताबिक छानिन्थ्यो । त्यतिबेला शर्त 'राजाको शासनलाई पुरै सहयोग गर्ने' हुन्थ्यो । तर सामान्य भाले-रक्सी बाहेक खर्च कम हुन्थ्यो । २०३७ सालमा सुधारसहितको पञ्चायती व्यवस्था आयो । २०३८ मा पहिलो पटक...बाँकी

नेकपा (माओवादी केन्द्र)का निर्वाचित उमेद्वारहरु

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २६ गते मंगलवार

नेकपा (माओवादी केन्द्र)का निर्वाचित उमेद्वारहरु

काठमाडौँ । नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने क्रममा स्थानीय निकायको निर्वाचन पश्चात संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाहरुको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ भने समानुपातिक तर्फको मतगणना पनि सुरु भैसकेको छ । नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको नेकपा...बाँकी

निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउबालाई धन्यवाद – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउबालाई धन्यवाद – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउबालाई धन्यवाद दिँदै संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माण गर्नका लागि सरकारबाट सहयोग हुने अपेक्षा राखेका छन् । चितवन क्षेत्र नं. ३ बाट संघीय प्रतिनिधि सभा सदस्य पदमा विजयी भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले...बाँकी

महानायक प्रचण्डको महान् विजय

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

महानायक प्रचण्डको महान् विजय

चितवन । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चित चितवन क्षेत्र नं. ३ को निर्वाचन परिणाम आएसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय प्रनिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका छन् । बामगठबन्धन संयोजन समितिका शीर्ष नेता तथा चितवन क्षेत्र नं. ३ का...बाँकी

यी हुन् काँग्रेसकाे नाक जाेगाउने २१ नेताहरु

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

यी हुन् काँग्रेसकाे नाक जाेगाउने २१ नेताहरु

काठमाडौँ । नयाँ संविधानको कार्यान्वयनको एक महत्त्वपूर्ण कार्यभारको रुपमा भर्खरै सम्पन्न भएको आम निर्वाचनमा संघीय प्रतिनिधि सभाका १६५ सिटमा प्रतिस्पर्धा भएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच चुनावी तालमेल भएपछि सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बामगठबन्धनका विरुद्ध पूर्वपञ्चहरु, राजावादी, पुनरुत्थानवादी र भारतपरस्त शक्तिहरुसँग तालमेल गरेर...बाँकी