Flash News

नेकपा (मसाल)को समर्थन भनेजुएलाका राष्ट्रपति मादुरोलाई (वक्तव्य सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १२ गते शनिवार

नेकपा (मसाल)को समर्थन भनेजुएलाका राष्ट्रपति मादुरोलाई (वक्तव्य सहित)

काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दै राष्ट्रपति मादुरोको समर्थन गरेको छ । माघ ११ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुरा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गरिएको...बाँकी

प्रमुख प्रतिपक्ष दल काँग्रेसको अवरोधका बाबजुद ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ ११ गते शुक्रवार

प्रमुख प्रतिपक्ष दल काँग्रेसको अवरोधका बाबजुद ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध र नाराबाजीका बीच संघीय संसदको प्रतिनिधिसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । काँग्रेस सांसदहरुलाई प्रक्रिया...बाँकी

नेकपाद्वारा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरोलाई समर्थन

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ ११ गते शुक्रवार

नेकपाद्वारा भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरोलाई समर्थन

काठमाडौं । नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलिभारियन गणतन्त्र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको कडा शव्दमा भर्त्सना गर्दै राष्ट्रपति निकोलस मादुरो मोरोस र भेनेजुयलाका जनसमुदायको पक्षमा आफ्नो ऐक्यवद्धता प्रकट गरेको छ। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको...बाँकी

शालिकहरू

क. बलराम तिमल्सिना 'विप्लव' २०७५ माघ १० गते बिहीवार

शालिकहरू

शालिकहरू, शालिकहरू मात्र होइनन् जसलाई पनि उत्तिकै प्यारो लाग्ने त्यस्ता हुदैनन शालिकहरू ! जस्तो कि - क्रेमलिनमा लेनिनको शालिक ढल्यो एक थरिले खुसी मनाए अर्का थरिले दुख मनाए ! अस्ति भर्खरै पनि भारतमा फेरि लेनिनकै शालिक ढल्यो एक थरिले विजयोत्सव मनाए अर्का थरि रिसले मुर्मुरिए ! हिजो-अस्तिको कुरा...बाँकी

पुँजीवादी व्यवस्थाः आधार र उपरिसंरचना

क. कार्ल मार्क्स २०७५ माघ १० गते बिहीवार

पुँजीवादी व्यवस्थाः आधार र उपरिसंरचना

मानिसहरु आफ्नो जीवनको सामाजिक उत्पादनमा त्यस्ता निश्चित सम्बन्धहरुमा बाँधिन्छन्, जुन अपरिहार्य हुन्छन् र उनीहरुको इच्छाबाट स्वतन्त्र हुन्छन् । यी उत्पादन सम्बन्धहरु भौतिक शक्तिहरुको विकासका एक निश्चित चरणको अनुरुप हुन्छन् । यी उत्पादन सम्बन्धहरुको समष्टि नै समाजको आर्थिक ढाँचा हो, वास्तविक आधार हो, जसमा न्यायिक एवम् राजनीतिक उपरिसंरचना खडा...बाँकी

नेकपा (विप्लव समूह) का सबल तथा दुर्बल पक्षहरु

क. मोहन वैद्य 'किरण' २०७५ माघ ८ गते मंगलवार

नेकपा (विप्लव समूह) का सबल तथा दुर्बल पक्षहरु

१. विषय प्रवेश २०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्नमतको प्रस्ताव पेस गरेर विप्लव समूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो । यो समूह बाहिरिएको अब झन्डै तीन वर्ष पुग्दैछ । सो समूहको वहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको...बाँकी

पृथक परिदृश्य

क. माधव घिमिरे 'अटल' २०७५ माघ ८ गते मंगलवार

पृथक परिदृश्य

कदाचित् ठडियो भने भीमसेन धरहरा छर्लङ्ग देखिने छन् विद्रुप तमासा स्मार्ट महानगरका र , शासकीय छलछामका घिनलाग्दा दृश्यहरू । घाम डुब्ने दिशातिर देखिने छ - चन्द्रागिरिको अग्लो चुली जसलाई हरदम नियाल्ने गर्थे कारागारका चिसा छिँडीबाट जनताका राता कवि कृष्ण सेन `इच्छुक ´ । टलक्क टल्केको देखिनेछ - शासकले...बाँकी

अध्यक्ष प्रचण्डद्वारा साम्राज्यवाद विरोधी बुद्धिजीवी प्रा. डा. माणिकलाल श्रेष्ठको स्वास्थ्यबारे जानकारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ ७ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा साम्राज्यवाद विरोधी बुद्धिजीवी प्रा. डा. माणिकलाल श्रेष्ठको स्वास्थ्यबारे जानकारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी  तथा साम्राज्यवाद विरोधी मञ्चका पूर्व संयोजक प्रा. डा. माणिकलाल श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । आफ्नो स्वास्थ्यमा समस्या आएपछि प्रा. डा. श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा चार दिनदेखि उपचारत हुनुहुन्छ । अध्यक्ष प्रचण्डले हिजो...बाँकी

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

क. रामप्रसाद सापकोटा 'दीपशिखा' २०७५ माघ ६ गते आइतवार

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या गर्ने गरेको त्यो अपराधी र माओवादी हुँ । हजुरलाई फेरि भनुँ–म लड्खडाएको छैन र उस्तै त्यो कालको जस्तै आज पनि माओवादी हुँ । यो...बाँकी

कठघरामा उभिएर

क. आस्था केसी २०७५ माघ ६ गते आइतवार

कठघरामा उभिएर

जिन्दगीका दोभानहरु देखिएकै हो समयका दोसाँधहरु टेकिएकै हो एउटा साँघुरो गल्लीबाट छामछाम् छुमछुम् गर्दै अघि बढ्दा रुमानी रहरहरु मिल्काइएकै हो र फेरी नौलो बिहानीका रहरहरु हुर्काइएकै हो । अँध्यारा वस्तीहरु सजाउने सपनाहरु देखिएकै हो जनतालाई ठग्नेहरु विरुद्ध विद्रोहको जिहाद छेडिएकै हो अप्ठ्यारा ती भीर र कान्लाहरुमा जति सकियो...बाँकी