काठमाडौँ । अखिल नेपाल किसान महासंघले नेपाली किसानहरुको वर्गीय मुक्ति र कृषि क्रान्तिको दिशामा महान शहीदहरुले देखाएको बाटोमा अविछिन्न रुपले निष्ठापूर्वक संघर्षरत तथा प्रयत्नरत रहिरहने र उहाँहरुका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले महान् जनयुद्ध तथा ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ। आज बेपत्ता स्मृति दिवसको सन्दर्भमा एक वक्तव्य जारी गर्दै दश वर्षे युगान्तकारी महान जनयुद्धका...बाँकी
जन्म र मृत्यु सापेक्षित र सार्थक छन् । जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य छ । अपितु चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका संस्थापक, माओवादका प्रणेता तथा विश्व सर्वहारा वर्गका महान गुरु क. माओत्सेतुङले भनेझैँ 'कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ' हुन्छ ।...बाँकी
घटना २०४२ साल बैशाखको हो । चितवनको मेघौली हाई स्कुलमा क्यारम बोर्ड खेलबाट विवाद सुरु भएर राजनीतिक रूप लिँदै थियो । विद्यार्थीहरू विभिन्न समूहमा आबद्ध भएकाले आफ्नो समूहलाई माथि उचाल्ने र अर्काको समूहलाई पछार्ने क्रमहरू देखिन थाले । विद्यालयको ब्ल्याक बोर्डमा जिन्दावाद, मुर्दावाद जस्ता नाराहरू पनि दखिन थाले...बाँकी
को हुन् क्रिस हनी ? क्रिस हनी विश्व कम्युनिस्ट आन्दोलनका एक महान् क्रान्तिकारी र अन्तर्राष्ट्रयवादी नेता हुन् । अफ्रिकी समाजवादी र मुक्तिकामीहरुका त उनी अझ लोकप्रिय नेता हुन् । अफ्रिकी राष्ट्रिय काँग्रेसका नेता नेल्सन मण्डेलापछि सबैभन्दा लोकप्रिय नेता तथा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका क्रिस हनीको...बाँकी
प्रिय कमरेड हेलेन बोलेक, हार्दिक श्रद्धासुमन । सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ । म इस्तानबुलदेखि धेरै...बाँकी
२०६४ साल फागुन ९ गते मलाई यस धर्तीमा जन्मदिनु हुने मेरो पुजनीय आमा सुकैदेवी विश्वकर्माको निधन भएको थियो । त्यो दिन मेरो जीवनमा बज्रपात भएको दिन थियो भने त्यो रात मेरो निम्ति कालरात्रिझैँ बन्यो । त्यही दिनको बिहान र साँझपख आमासँग फोनबाट कुरा गरेको थिएँ । आमा भन्नुहुन्थ्यो,...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा निवर्तमान सभामुख क. कृष्णबहादुर महरा 'अमरसिंह'लाई जनयुद्धको उद्गम थलोको रूपमा चिनिने रोल्पाको थवाङमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । दस वर्षे महान जनयुद्धका वरिष्ठ नेतृत्वकर्ताहरू मध्ये एक रहनुभएका रोल्पाली जनताका प्यारा नेता क. कृष्णबहादुर महरालाई देशी-विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रमा झूठा आरोप...बाँकी
आज फागुन १ गते हामीले जनयुद्ध र जनआन्दोलनका अमर शहीदहरुको स्मृतिमा २५औँ जनयुद्ध दिवस मनाइरहेका छौँ । जनयुद्ध आफैमा शान्तिपूर्ण राजनीतिमा रुपान्तरित भएर पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानसहित देश राजनीतिक स्थायित्वतिर गइसकेकोछ । सोभियत रुसको पतन र रक्षात्मक रहन पुगेको अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई लक्षित गरेर "द एन्ड अफ...बाँकी
सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी