Tag: #अध्यक्ष प्रचण्ड

अब देश एउटा नयाँ अभियानमा जान्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २९ गते मंगलवार

अब देश एउटा नयाँ अभियानमा जान्छ  – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले अब देश एउटा नयाँ अभियानतिर लाग्ने बताउनुभएको छ । मङ्गलबार राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित सरल सहयात्रीको शिखरको ढुङ्गा नामक उपन्यासको सार्वजनिकिरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी एकतामा आइपुगेको र दुई तिहाई बहुमत कम्युनिष्ट सरकार रहेको हुनाले देशमा राजनितीक स्थिरता कायम...बाँकी

गरिबीको कारण उपचार नपाएर अब कोही मर्नुपर्ने छैन  – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २८ गते सोमवार

गरिबीको कारण उपचार नपाएर अब कोही मर्नुपर्ने छैन  – अध्यक्ष प्रचण्ड

सिराहा, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले गरीवको निशुल्क उपचार गर्ने बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अवदेखि गरीव जनताको उपचार सरकारले गर्ने बताउनुभयो । ‘अहिलेको संविधानले जनताको शिक्षा, स्वास्थ्य र...बाँकी

नेकपाको वक्तव्य अमेरिकाको चासोको विषय होइन

क. बलराम बाँस्कोटा २०७५ माघ २८ गते सोमवार

नेकपाको वक्तव्य अमेरिकाको चासोको विषय होइन

भनेजुएला र ऐक्बद्धता भेनेजुएलाका जनतासँग नेपाली जनताको ऐक्यबद्धतालाई कसरी बिमुख गराउन सकिन्छ भनेर एउटा शक्ति लागिरखेको छ र त्यसले प्रत्यक्ष र परोक्ष दुवै रुपमा काम गरिराखेको छ । विभिन्न तहमा मनपरीतन्त्र हावी भइराखेको परिवेश हामी कहाँ छ । यसलाई हामीले मध्यनजर गर्दै कसैले 'बेला न कुबेला भेनेजुएला' भनिराखेका...बाँकी

यो राष्ट्र, जनता  र परिवर्तनलाई संस्थागत गर्न सहमतिको वातावरण आवश्यक छ (भिडियो सहित)

क. प्रचण्ड २०७५ माघ २६ गते शनिवार

यो राष्ट्र, जनता  र परिवर्तनलाई संस्थागत गर्न सहमतिको वातावरण आवश्यक छ (भिडियो सहित)

संघीय लोकतान्त्रिक गणतन्त्र, यसलाई हामीले समावेशी भनेर पनि परिभाषित गर्ने गरिएको छ । यति समावेशी प्रकृतिको लोकतान्त्रिक प्रणाली कमै देख्न पाइन्छ दुनियाँमा । हाम्रो त्यस्तो समावेशी प्रकारको गणतन्त्रलाई हामीले संस्थागत गर्दैछौँ । अर्को कुरा, हामीले लोकतन्त्रको प्रतिफललाई गाँउ–गाँउ, नगर–नगर स्तरको तहसम्म पुर्‍याउने र त्यो संरचना मार्फत जनताको गाँउ...बाँकी

शान्ति सम्झौता र संविधानको भावना विपरित अघि बढे देश द्वन्द्वमा फँस्न सक्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २५ गते शुक्रवार

शान्ति सम्झौता र संविधानको भावना विपरित अघि बढे देश द्वन्द्वमा फँस्न सक्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले शान्ति सम्झौता तथा संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिनुभएको छ। शुक्रवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । कार्यक्रमका प्रमुख...बाँकी

भेनेजुएलाको विषयमा जारी विज्ञप्तिबारे अडिग छु – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २४ गते बिहीवार

भेनेजुएलाको विषयमा जारी विज्ञप्तिबारे अडिग छु – अध्यक्ष प्रचण्ड

चितवन । भेनेजुएलाको राजनीतिक संकटबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिका विषयमा अहिले अनेक टिकाटिप्पणी चलिरहेको र सरकार तथा पार्टीमा मतभेद देखिएको बताइए पनि अध्यक्ष प्रचण्डले भने भेनेजुएलाको विषयमा जारी गरेको विज्ञप्तिबारे आफू अडिग रहेको कुरा एक पटक फेरि प्रष्ट पार्नुभएको छ। बिहिबार चितवनको भरतपर...बाँकी

जनयुद्ध दिवस विविध कार्यक्रमकासाथ मनाइँदै, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २४ गते बिहीवार

जनयुद्ध दिवस विविध कार्यक्रमकासाथ मनाइँदै, अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ । जनसाँस्कृतिक महासंघ नेपालको आयोजनामा यहीँ फागुन १ गते २४ औं जनयुद्ध दिवस विविध कार्यक्रहरू सहित भव्य रूपले मनाइने भएको छ । राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना गर्न लागिएको जनयुद्ध दिवसलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  क. प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको...बाँकी

एकता प्रक्रिया टुङ्ग्याएर छिट्टै अभियानमा जान्छौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २४ गते बिहीवार

एकता प्रक्रिया टुङ्ग्याएर छिट्टै अभियानमा जान्छौँ – अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एकता प्रकृया छिट्टै टुंग्याएर नयाँ अभियानको थालनी गर्ने बताउनु भएको छ । जनवर्गीय संगठनहरुको एकता प्रक्रिया ढिलो भएको कुरा स्वीकार गर्दै अध्यक्ष प्रचण्डले काठमाडौँ फर्के लगत्तै कार्यदलको रिपोर्ट लिने र बाँकी कुरा अगाडि बढाउने बताउनुभयो । पार्टी कामको सिलसिलामा चितवनको भरतपुर पुग्नुभएका अध्यक्ष...बाँकी

क्रिकेट खेलाडीका कारण विश्वमा नेपालको इज्जत बढेको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २२ गते मंगलवार

क्रिकेट खेलाडीका कारण विश्वमा नेपालको इज्जत बढेको छ – अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कारण विश्वमा नेपालको सम्मान र इज्जत बढेको भन्दै वधाई तथा शुभकामना दिनुभएको छ । खुमलटारस्थित निवासमा आज बिहान भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिँदै अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जीतले आफूलाई खुशी लागेको बताउनुभयो । राज्यले खेल...बाँकी

सोनाम ल्होछार/ग्याल्पो ल्होछारको अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २२ गते मंगलवार

सोनाम ल्होछार/ग्याल्पो ल्होछारको अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डले सोनाम ल्होछार / ग्याल्पो ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज सोनाम ल्होछार / ग्याल्पो ल्होछारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका तामाङ तथा शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,...बाँकी