Tag: #नहेन्द्र खड्का

संसद विघटनबारे ओली पक्षले फैलाएका भ्रमहरु र यथार्थ

क. नहेन्द्र खड्का २०७७ फागुन १२ गते बुधवार

संसद विघटनबारे ओली पक्षले फैलाएका भ्रमहरु र यथार्थ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वअध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालको संविधान विपरीत २०७७ पौष ५ गते अचानक संघीय संसदको प्रतिनिधि सभा विघटन गरिदिए । नेपालको संविधान पढ्न जान्ने वा त्यसबारे सामान्य ज्ञान भएका प्रत्येक नेपालीले यो कदमलाई असंवैधानिक, प्रतिगामी तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ...बाँकी

जनताको जनवादका आधारहरु : नेकपाको वैचारिक खुराक

नहेन्द्र खड्का २०७७ पुस ५ गते आइतवार

जनताको जनवादका आधारहरु : नेकपाको वैचारिक खुराक

राजनीतिक-वैचारिक अध्ययनमा रूची राख्ने पाठकहरूका लागि नेपाली पुस्तक बजारमा एउटा नयाँ खुराक आएको छ ः जनताको जनवादका आधारहरू । नेपाल कम्युनिस्ट पार्टी (एमाले)  र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बिचमा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि एकीकृत पार्टीको राजनीतिक कार्यक्रमको रूपमा जनताको जनवादलाई अनुशरण गरिएको छ । जनताको...बाँकी

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

नहेन्द्र खड्का २०७७ मंसिर ५ गते शुक्रवार

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू,...बाँकी

क. मित्रमणि आचार्य – एक जुझारू क्रान्तियोद्धा

नहेन्द्र खड्का २०७७ वैशाख १८ गते बिहीवार

क. मित्रमणि आचार्य – एक जुझारू क्रान्तियोद्धा

जन्म र मृत्यु सापेक्षित र सार्थक छन् । जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य छ । अपितु चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका संस्थापक, माओवादका प्रणेता तथा विश्व सर्वहारा वर्गका महान गुरु क. माओत्सेतुङले भनेझैँ 'कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ' हुन्छ ।...बाँकी

किसानहरूलाई राहत देऊ – राष्ट्रिय किसान सञ्जाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २० गते बिहीवार

किसानहरूलाई राहत देऊ – राष्ट्रिय किसान सञ्जाल

काठमाडौँ । राष्ट्रिय किसान सञ्जाल, नेपालले लकडाउनका कारण प्रभावित किसानहरूलाई राहत दिन नेपाल सरकारसँग माग गरेको छ । सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । राष्ट्रिय किसान सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको...बाँकी

खाद्य तथा कृषि संगठनको नेपाल परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ८ गते बुधवार

खाद्य तथा कृषि संगठनको नेपाल परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न

काठमाडौँ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनको ३५औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको सन्दर्भमा नेपालको राष्ट्रिय स्तरको परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न  भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य तथा कृषि संगठनको ३५औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालजस्ता विकासशील मुलुकहरूका...बाँकी

नेपाल-चीन सम्बन्ध, प्रचण्ड अभिव्यक्ति र अमेरिकी दूतावासको गैरकूटनीतिक चासो

क. नहेन्द्र खड्का २०७६ भदौ २७ गते शुक्रवार

नेपाल-चीन सम्बन्ध, प्रचण्ड अभिव्यक्ति र अमेरिकी दूतावासको गैरकूटनीतिक चासो

प्रचण्ड-वाङ यी भेट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) श्रद्धेय अध्यक्ष तथा क्रान्तिनायक क. प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बिच गत मंगलवार शिष्टाचार भेट भयो । भेटवार्ताका क्रममा उहाँले 'एक चीन नीति' प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो । अध्यक्ष प्रचण्डले भेटवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले राखेको एक जिज्ञासाको...बाँकी

नेपालमा जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवस मनाइयो

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज १५ गते सोमवार

नेपालमा जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ । सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र): एक संक्षिप्त परिचय

क. नहेन्द्र खड्का २०७५ असार ३० गते शनिवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र): एक संक्षिप्त परिचय

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरूको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरू यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठनात्मक नेतृत्व गरिरहेको नेपाली जनताको प्यारो तथा...बाँकी

नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे

क. नहेन्द्र खड्का २०७४ चैत २८ गते बुधवार

नेपाली कृषिलाई ध्वस्त गर्ने र बामपन्थी सरकारलाई बद्नाम गर्ने साम्राज्यवादी षड्यन्त्र बारे

नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी