Tag: #अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

पार्टी एकताकाे ऐतिहासिक औचित्य छ – क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ८ गते मंगलवार

पार्टी एकताकाे ऐतिहासिक औचित्य छ – क. प्रचण्ड

काठमाडौँ। तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक औचित्य रहेको बताएका छन् । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम “फायर साइड”मा कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डको बाटो क्रान्ति र गन्तव्य भ्रान्ति भन्ने कुरा गलत भएको बताए । “बाटो क्रान्ति, गन्तव्य शान्ति र समृद्धि भनेको भए त्यो मेरो राजनीतिक...बाँकी

एमाले-माओवादी एकता मदन-आश्रितप्रति सच्चा श्रद्धाञ्जली – क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ३ गते बिहीवार

एमाले-माओवादी एकता मदन-आश्रितप्रति सच्चा श्रद्धाञ्जली – क. प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताले मदन–आश्रितप्रति सच्चा श्रदाञ्जली हुने बताउनु भएकाे छ । नेकपा (एमाले) ले अाज अाफ्ना दिवंगत पार्टी महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज अाश्रितकाे स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै...बाँकी

एमाले-माओवादी एकताकाे तयारी (समय सूचिसहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ ३ गते बिहीवार

एमाले-माओवादी एकताकाे तयारी (समय सूचिसहित)

काठमाडौं। नेपाली कम्युनिस्ट अान्दाेलनकाे टुट, फुट र विभाजनकाे श्रृंखलालार्इ अन्त्य गर्ने संकल्पका साथ मुलुककाे राजनीतिक इतिहासमा अाजसम्मकै सबैभन्दा ठूलाे र बहुप्रतिक्षित पार्टी एकता नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)काे बिचमा अाज सम्पन्न हुन लागिरहेकाे छ । वि.सं. २००६ सालमा नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादसम्म पुग्ने लक्ष्य बाेकेर...बाँकी

लम्पसारवादीहरूलाई प्रचण्ड झापड, सीमा क्षेत्रकाे ज्यादती रोक्न मोदीलाई चेतावनी

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख २९ गते शनिवार

लम्पसारवादीहरूलाई प्रचण्ड झापड, सीमा क्षेत्रकाे ज्यादती रोक्न मोदीलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई सीमा क्षेत्रमा भारतीय ज्यादती धेरै भएकोले भारत सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँदै अन्यथा 'गोविन्द गौतम घटना' दोहोरिन सक्ने चेतावनी दिएका छन् । नेपालकाे दुई दिवसीय राजकीय भ्रमणमा रहेका छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सम्मानमा हिजो...बाँकी

कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिइने छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख १२ गते बुधवार

कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिइने छ – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कृषिमा आधारित उद्योगलार्इ प्राथमिकता दिने बताउनु भएको छ । नेकपा (माअाेवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष क. प्रचण्डले भन्नुभयो, ‘मेरो चाहना उद्योग मात्रै...बाँकी

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख ९ गते आइतवार

देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि माओवादी केन्द्रकाे अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दस बर्षे महान् जनयुद्धका सर्वाेच्च कमाण्डर क. प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ । सर्वहारा वर्गका महान नेता तथा साेभियत समाजवादका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको १४८ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औँ स्थापना...बाँकी

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ चैत २८ गते बुधवार

माओवादी-एमाले एकता बैशाख ९ गते नै हुन्छ – माओवादी अध्यक्ष प्रचण्ड

धनकुटा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माअाेवादी केन्द्र) र नेकपा (एमाले) बिच २०७५ बैशाख ९ गते नै पार्टी एकता हुने बताउनु भएकाे छ । धनकुटाको पाख्रिबासमा मङ्गलबार कृषि तथा विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गत कृषि विज्ञानकाे स्नातक कक्षाको उद्घाटन तथा भवन शिलान्यास गर्दै...बाँकी

चिनियाँ उपमन्त्री र प्रचण्ड भेटघाटपछि नेपाली राजनीति नयाँ माेडमा

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ८ गते मंगलवार

चिनियाँ उपमन्त्री र प्रचण्ड भेटघाटपछि नेपाली राजनीति नयाँ माेडमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एकीकृत पार्टीकाे अध्यक्षकाे रुपमा चिनियाँ कम्युनिस्ट पार्टीकाे विदेश विभागका उपमन्त्री ये झाऊ बिच भेटवार्ता सम्पन्न भएको छ । पार्टी एकताकाे सहमति भएर घाेषणा हुन बाँकी रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे अध्यक्षकाे रुपमा याे अध्यक्ष प्रचण्डकाे पहिलाे कुटनीतिक भेटघाट हाे । चिनियाँ कम्युनिस्ट पार्टीले...बाँकी

पार्टी एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्नेछ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ८ गते मंगलवार

पार्टी एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ठूलो प्रभाव पर्नेछ – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताले आम जनता, कार्यकतामा मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत ठूलो प्रभाव पर्ने बताउनु भएकाे छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले...बाँकी

पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ फागुन ५ गते शनिवार

पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको छ – अध्यक्ष प्रचण्ड

हात्तीनेट, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन विभिन्न तत्त्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताउनुभएको हो ।...बाँकी