Author: Left Review Online

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ६ गते बुधवार

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस...बाँकी

मेलम्चीमा १ अरब ६५ करोड लुटको खेल, कार्बाहीकाे तयारीमा खानेपानी मन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ २३ गते बुधवार

मेलम्चीमा १ अरब ६५ करोड लुटको खेल, कार्बाहीकाे तयारीमा खानेपानी मन्त्री

काठमाडौं । मेलम्चीकाे पानी अाउला र ढुक्कसँग पानीकाे उपयाेग गर्न पाइएला भनेर जनताले अायाेजनाकाे काम सकिने दिन गनेर बसिरहेकाे बेला मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन कम्पनि सिएमसीले आयोजनाको निर्माण लागतमा क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणका लागि सन् २०१३ मा इटालियन...बाँकी

शाङ्घाई सहयाेग सङ्गठन र बहुप्रतिक्षित चिङ्दाओ शिखर सम्मेलन

लि रोहान २०७५ जेठ २३ गते बुधवार

शाङ्घाई सहयाेग सङ्गठन र बहुप्रतिक्षित चिङ्दाओ शिखर सम्मेलन

जुन ९ देखि १० सम्म चीनको चिङ्दाओमा हुने १८ औं ‘शाङ्घाई सहयाेग सङ्गठन (शाङ्घार्इ काेअपरेसन अर्गनाइजेसन - एससीओ) शिखर सम्मेलनको अध्यक्षता राष्ट्रपति शी चिनफिङ ले गर्ने जानकारी चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीले दिनु भएको छ । ८ सदस्यीय सङ्गठनको सम्मेलनमा सदस्य राष्ट्रका नेताहरुले क्षेत्रीय शान्ति तथा...बाँकी

खाद्यसम्प्रभुता, खाद्य अधिकार र खाद्य सुरक्षा

क. प्रमेश पोखरेल २०७५ जेठ २० गते आइतवार

खाद्यसम्प्रभुता, खाद्य अधिकार र खाद्य सुरक्षा

१. खाद्यसम्प्रभुता पृष्ठभूमिः किसान ती व्यक्ति हुन् जसले खाद्यान्नको उत्पादन गर्दछन् । माटोमै जन्मिने, खेतबारीमा खेलेर हुर्कने तथा माटोमै बिलाउने व्यक्ति जसले संसारका मानिस मात्र होइन चरीचर र प्राणी जगत समेतलाई पाल्ने महान् व्यक्तिहरु किसान हुन् । मानिसहरुका लागि आवश्यक खाद्यान्न उत्पादन गर्नुका साथै प्रकृतिको रक्षा गर्ने, जैविक...बाँकी

Marxist International School to be held in Nepal

Left Review Reporter २०७५ जेठ १६ गते बुधवार

Kathmandu, Madan Bhandari International School for Social Educators, a Marxist School has been decided to be held in Nepal. According to Pramesh Pokharel, a member of the South Asian team Representing Political Pedagogical Committee (CPP) of school said that the first session of the school will be held...बाँकी

सहकारी मार्फत् स्थानीय तहमा स्वरोजगारी सृजना

क. सेसुराम भण्डारी २०७५ जेठ १५ गते मंगलवार

सहकारी मार्फत् स्थानीय तहमा स्वरोजगारी सृजना

सहकारीः एक परिचय सहकारी आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक सांस्कृतिक एवं पर्यावरणय आवश्यकता परिपूर्ति गर्न निश्चित वर्ग समुदायमा आधारित सदस्य केन्द्रित सामुहिक ब्यावसायीक संस्था हो । “सहकारी समाजिक उत्पिडनवाट मुक्ति दिलाउने एक साधन हो । ” त्यस्तै अर्थशास्त्रीको भाषामा “सहकारी बिचौलियाको सोषण वाट मुक्ति पाउने एक उपाय हो।” व्यवसायीकको...बाँकी

समृद्ध नेपाल निर्माणमा जलविद्युत् उत्पादन

क. दधिराम खतिवडा २०७५ जेठ १४ गते सोमवार

समृद्ध नेपाल निर्माणमा जलविद्युत् उत्पादन

संक्षिप्त इतिहास तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेर जङ्गबहादुर राणा बेलायत भ्रमण गएको बेला बिजुली बत्ती बलेको देखेर नेपालमा पनि त्यस्तै बिजुली उत्पादन गर्ने योजानाअनुसार आफ्नै नाममा वि.सं. १९६८ जेठ ९ गतेदेखि काठमाण्डौको फर्पिङमा चन्द्रज्योती विद्युत गृहबाट पहिलोचोटि ५ सय किलोवाट क्षमताको जलविद्युत् उत्पादन सुरु भएको थियो । यो नेपालकै पहिलो...बाँकी

Unilateral cancellation of the DPRK-US Summit was unexpected – Kim Kye Gwan

Left Review Reporter २०७५ जेठ १३ गते आइतवार

Unilateral cancellation of the DPRK-US Summit was unexpected – Kim Kye Gwan

Kathmandu-- Kim Kye Gwan, the first Vice-Minister of Foreign Affairs of the Democratic People's Republic of Korea (DPRK) called the unilateral cancellation of the DPRK-US summit by the US President Donald Trump unexpected; Korean Central News Agency (KCNA) reported. KCNA, the official state media of the DPRK quoted...बाँकी

Story of a Girl

Rachana Bidari २०७५ जेठ १२ गते शनिवार

Story of a Girl

It was all red beyond my waist. In a crowd of men that made me different !! I shouted and was grounded nearly for seven days told to follow those creepy customs to get praised !! I was not pure as long as before. But one thing it's...बाँकी

शिक्षा क्षेत्रलाई दलालहरूकाे पञ्जाबाट मुक्त गर्नेबारे

क. वेदमाया भण्डारी (शाक्य) २०७५ जेठ ९ गते बुधवार

शिक्षा क्षेत्रलाई दलालहरूकाे पञ्जाबाट मुक्त गर्नेबारे

शिक्षा र विद्यार्थी शिक्षा ज्ञानको पहिलो खुड्किलो हो । शिक्षा मानिसको इज्जत प्रतिष्ठा प्राप्त गर्ने आधार हो । शिक्षा प्राप्त गर्नका लागि विद्यालय जानुपर्छ । सुन, चाँदी, हिरा, मोती, रुपैया–पैसा धेर थोर जसका घरमा पनि पाइन्छ, पाउन सकिन्छ तर शिक्षा जहाँसुकै पाउन सकिदैन । त्यसैले शिक्षा प्राप्त गर्नका...बाँकी