Author: Left Review Online

माओवादी केन्द्रले प्रादेशिक सभाका ३५ समानुपातिक सा‌ंसदहरुकाे निर्णय गर्याे

लेफ्ट रिभ्यु संवाददाता २०७४ पुस १५ गते शनिवार

माओवादी केन्द्रले प्रादेशिक सभाका ३५ समानुपातिक सा‌ंसदहरुकाे निर्णय गर्याे

पौष १४, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रादेशिक सभा सदस्यहरुमध्ये आफ्नो कोटाको समानुातिक सांसदहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रले ७ प्रदेशहरुमा समानुपातिकतर्फ कुल ३५ प्रादेशिक सभा सदस्य जितेको छ । नेकपा (माओवादी केन्द्र)को शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले प्रादेशिक सभा सदस्यहरुको नामावली छनौट...बाँकी

नेताहरु मिलेर समृद्ध नेपाल बनोस् – क. भगवती प्रधान

क. भगवती प्रधान २०७४ पुस १४ गते शुक्रवार

नेताहरु मिलेर समृद्ध नेपाल बनोस् – क. भगवती प्रधान

कमरेड प्रचण्ड, लाल सलाम ! अभिवादन !! पहिलो पटक तपाईंको नाममा केही लेखौँ भनेर सोचेँ । फेरि हजार पटक नलेखौँ भनेर पनि सोचेँ, तर सकिन रोक्न । तपाईंको निर्देशनमा जनयुद्धका बेला बिना हिच्किचाहट हजारौँ योद्धाहरु मर्न तयार भए । तपाईंलाई देखेर भेटेर अनि लड्दा लड्दै युद्धमोर्चामा सहिद हुन...बाँकी

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

क. नहेन्द्र खड्का २०७४ पुस ११ गते मंगलवार

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी

समानुपातिक सांसद

क. बद्री शर्मा २०७४ पुस ११ गते मंगलवार

समानुपातिक सांसद

छोराः समाजुपातिक सांसद भनेको के हो बाबा ? बाबुः समानुपातिक भनेको नेताका नातागोता, नेतालाई पैसा दिने र नेताको चाकडी गर्नेलाई बाँडिने सांसद पद हो बाबु । छोराः म पनि नेताको चाकडी गर्छु र सांसद हुन्छु । हुन्न र ? बाबुः स्वाभिमानी हुनुपर्छ बाबु । चाकडी गर्ने काम र...बाँकी

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरु

क. प्रचण्ड २०७४ पुस १० गते सोमवार

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरु

पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी

पार्टी एकताको विकल्प नै छैन

क. मदन धामी 'कुशल' २०७४ पुस १० गते सोमवार

पार्टी एकताको विकल्प नै छैन

हालै सम्पन्न भएको निर्वाचनबाट जनताले अनुमोदित गरेको संयुक्त वामगठबन्धनप्रति इमान्दार भएर आआफ्नो ठाँउबाट केन्द्रदेखि स्थानीयसम्म पार्टी एकताकालागि दबाव अभियान सुरु गरौँ। १. मेरो विचारमा पहिलो उत्तम विकल्प भनेको कमरेड केपी शर्मा ओली ५ वर्ष प्रधानमन्त्री र कमरेड प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्यो भने त्यो सम्मानजनक र प्रभावकारी एकता...बाँकी

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

क. कालीबहादुर मल्ल २०७४ पुस १० गते सोमवार

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

नेपालमा कुनै बेला 'गाउँ फर्क'ले प्रतिनिधि छान्ने गर्दथ्यो र पञ्चायत मार्फत शासन गर्ने 'श्री ५' को इच्छा मुताबिक छानिन्थ्यो । त्यतिबेला शर्त 'राजाको शासनलाई पुरै सहयोग गर्ने' हुन्थ्यो । तर सामान्य भाले-रक्सी बाहेक खर्च कम हुन्थ्यो । २०३७ सालमा सुधारसहितको पञ्चायती व्यवस्था आयो । २०३८ मा पहिलो पटक...बाँकी

भारतीय माओवादी नेता कोबाड गान्धी जेलबाट रिहा

लेफ्ट रिभ्यु संवाददाता २०७४ पुस ५ गते बुधवार

भारतीय माओवादी नेता कोबाड गान्धी जेलबाट रिहा

काठमाडौँ । भारतका वरिष्ठ माओवादी नेता आन्ध्र प्रदेशको बैशाखपट्नम् जेलबाट रिहा भएका छन् । उनी भारतीय माओवादी नेता भएको र माओवादी गतिविधिहरुमा संलग्न भएको अभियोगमा जेल चलान गरिएका थिए । उनी भारतका विभिन्न जेलहरुमा गरी ८ साल २ महिना बन्दी जीवन बिताएर डिसेम्बर १३ मा रिहा भएका हुन्...बाँकी

सपना केजरिवाल, परिणाम हरिकङ्गाल

क. कालीबहादुर मल्ल २०७४ पुस ४ गते मंगलवार

सपना केजरिवाल, परिणाम हरिकङ्गाल

निर्वाचनको परिणाम बारेः मंसिर २१ गते देशले दुवै तहको निर्वाचन एकैपटक सम्पन्न गरेर नेपाली राजनीतिक सत्तामा नयाँ रेकर्ड बनाएको छ । नयाँ संविधान कार्यान्वयनको चुनौतीको रूपमा रहेको केन्द्रीय सभा र प्रदेश सभाको चुनाव एकैपटक सफलतापूर्वक सम्पन्न गर्नु खुशीको कुरा हो । यसका लागि नेपाल सरकार धन्यवादको दाबेदार हो...बाँकी

पार्टी एकता र सरकार गठनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक हुँदै

लेफ्ट रिभ्यु संवाददाता २०७४ पुस ३ गते सोमवार

पार्टी एकता र सरकार गठनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक हुँदै

काठमाडौँ । संविधान कार्यान्वयनको आधारभूत प्रस्थानविन्दूका रुपमा हेरिएको संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाको निर्वाचन संभव भएपछि मुलुकको राजनीतिले नयाँ मोड लिँदैछ । बामपन्थी तथा कम्युनिस्ट पार्टीहरुको बिचमा पार्टी एकता, स्थिर सरकार र समृद्धिका नाराहरु लिएर तालमेल गर्दै निर्वाचनमा होमिएको बामगठबन्धनले निर्वाचनमा अत्यधिक सफलता हासिल गरेपछि आगामी कार्ययोजनाका...बाँकी