Author: Left Review Online

महानायक प्रचण्डको महान् विजय

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

महानायक प्रचण्डको महान् विजय

चितवन । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चित चितवन क्षेत्र नं. ३ को निर्वाचन परिणाम आएसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय प्रनिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका छन् । बामगठबन्धन संयोजन समितिका शीर्ष नेता तथा चितवन क्षेत्र नं. ३ का...बाँकी

यी हुन् काँग्रेसकाे नाक जाेगाउने २१ नेताहरु

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

यी हुन् काँग्रेसकाे नाक जाेगाउने २१ नेताहरु

काठमाडौँ । नयाँ संविधानको कार्यान्वयनको एक महत्त्वपूर्ण कार्यभारको रुपमा भर्खरै सम्पन्न भएको आम निर्वाचनमा संघीय प्रतिनिधि सभाका १६५ सिटमा प्रतिस्पर्धा भएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच चुनावी तालमेल भएपछि सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बामगठबन्धनका विरुद्ध पूर्वपञ्चहरु, राजावादी, पुनरुत्थानवादी र भारतपरस्त शक्तिहरुसँग तालमेल गरेर...बाँकी

आफू हारे पनि पार्टी र बामगठबन्धनले जितेकोमा हर्षित छु – क. वामदेव गौतम

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

आफू हारे पनि पार्टी र बामगठबन्धनले जितेकोमा हर्षित छु – क. वामदेव गौतम

काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ट उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले बर्दिया क्षेत्र नं. १ का मतदाता एवम् सम्पूर्ण जिल्लावासी जनताप्रति आभार व्यक्त गर्दै सदैव उनीहरुको प्रतिनिधिकै रुपमा क्रियाशील भइरहने विश्वास दिलाएका छन् । एमालेभित्र एउटा जुझारु र देशभक्त नेताको रुपमा चिनिने गौतमले बर्दिया जिल्लाको संघीय प्रतिनिधि सभाको...बाँकी

KP Oli wins election from Jhapa-3

Left Review Reporter २०७४ मंसिर २४ गते आइतवार

KP Oli wins election from Jhapa-3

JHAPA: Chairperson of Communist Party of Nepal (Unified Marxist Leninist) and ex-Prime Minister Khadga Prasad Sharma Oli has won the election of the Federal House of Representative from Jhapa-5 by a margin of 28,842 votes. This is the widest margin between any two contending candidates (winner and the...बाँकी

सिन्धुली–२ बाट पूर्वकृषि मन्त्री हरिबोल गजुरेल विजयी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

सिन्धुली–२ बाट पूर्वकृषि मन्त्री हरिबोल गजुरेल विजयी

काठमाडाैँ । ऐतिहासिक सिन्धुली गढीमा अंग्रेजहरुलाई परास्त गरेर इतिहासमा नाम राख्न सफल सिन्धुली यसपटक पुनः बामगठबन्धनको लालकिल्लाको रुपमा आफ्नो नयाँ परिचय बनाउन सफल भएको छ । यस पटकको निर्वाचनमा संघीय प्रतिनिधि सभाका २ र प्रादेशिक सभाका ४ गरी ६ वटै सिट बामपन्थीहरुले कब्जा गरेपछि सिन्धुली काँग्रेसमुक्त लालकिल्ला बनेको...बाँकी

मैले देउवा सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको छैन – ज्योतिष ओजराज लोहनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

मैले देउवा सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको छैन – ज्योतिष ओजराज लोहनी

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अत्यन्तै निकट रहेर उहाँको जन्मकुडली हेर्ने, उहाँको बारेमा विभिन्न भविष्यवाणीहरू गर्ने र ज्योतिषीय परामर्श दिने ज्योतिषहरूमध्येका एक चर्चित ज्योतिष ओजराज लोहनीले यसपटक आफूले उहाँ सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी नगरेको बताएका छन् । उनले रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रममा...बाँकी

काँग्रेसमुक्त लाल किल्ला बन्यो बागलुङ

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

काँग्रेसमुक्त लाल किल्ला बन्यो बागलुङ

काठमाडौँ । वामपन्थीहरूको उर्वरभूमिको रुपमा चिनिएको बागलुङ जिल्ला इतिहासमा पहिलो पटक साँच्चिकै लाल किल्ला बनेको छ । पटक पटक वामपन्थीहरूको बिचमा फुट तथा विभाजनले पराजयको पीडा भोग्दै आएका बागलुङका वामपन्थीहरूमा यसपटक हर्षोल्लास छाएको छ । बागलुङ क्षेत्र नं. २ संघीय प्रतिनिधि सभा सदस्यमा वामगठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी...बाँकी

गाेरखा-२ मा बाबुराम भट्टराई विजयी, देशभर नयाँ शक्तिको हरिविजोग

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

गाेरखा-२ मा बाबुराम भट्टराई विजयी, देशभर नयाँ शक्तिको हरिविजोग

गोरखा । राष्ट्रिय मात्रै नभै अन्तराष्ट्रिय रुपमा समेत चर्चामा रहेको गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभामा तीब्र र रोचक प्रतिस्पर्धाको बिचबाट अन्ततोगोत्वा नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई (पीएचडी) ले विजय हात पारेका छन् । उनले ३१ हजार ९०७ मत प्राप्त गर्दै...बाँकी

ललितपुर – ३ बाट माओवादी नेतृ पम्फा भुसाल निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २३ गते शनिवार

ललितपुर – ३ बाट माओवादी नेतृ पम्फा भुसाल निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसाल ललितपुरको क्षेत्र नं. ३ बाट संघीय प्रनिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी छन् । बामगठबन्धनको तर्फबाट साझा उमेद्वार रहेकी प्रभावशाली नेतृ भुसालले २४ हजार ३५ मत प्राप्त गरी विजयको माला पहिरिएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका...बाँकी

Kim Jong Un Climbs Mount Paektu

Left Review Reporter २०७४ मंसिर २३ गते शनिवार

Kim Jong Un Climbs Mount Paektu

Kathmandu. Kim Jong Un, Chairman of the Workers' Party of Korea, chairman of the State Affairs Commission of the DPRK and supreme commander of the Korean People's Army, climbed Mt Paektu, the sublime mountain of revolution; Korean Central News Agency (KCNA) reports on Saturday. The mountain Paektu is...बाँकी