बिफरले खाएको अनुहार बुढेसकाल लागेको शरीर पीडाले च्यात्तिएको मन कष्टमा बितेको यौवन र अनेक तरङ्ग एउटै पोल्टामा राखेर आफ्नो कुँजिएको भूत सम्हाल्दै सुन्दर भविष्य नियाल्दै आशाका किरण अँगाल्दै सक्षमताको दियो बाल्दै मेरी दिदीले आज छोरोलाई डाक्टरीमा भर्ना गरिन् । बिर्सेर छाउका चिसा रात भुलेर दुःखका अनेक बज्रपात बिर्सेर...बाँकी
आधुनिक युग डान्स बारमा रक सङ्गीत सुनिरहेछ, नयाँ जमाना बिन्दास छ नयाँ युवती लगाएको पाइन्ट भन्दा धेरै भ्वाङ परेका छन् सम्बन्धहरुमा । चोकको दाहिने भागमा खर्पने नेवारहरु छ्न्, जो आफ्नै आदिवासी भुमिलाई उत्तरआधुनिक बन्नबाट जोगार्इ रहेछ्न् । कुकुरहरूको पनि वर्ग छ, मैलो मैलो मान्छेका विरुद्ध छ्न् उनीहरु ।...बाँकी
तपाईं त दुब्लाउनु भएछ । हो, म दुब्लाएको छु स्कुल छोडेँ, कापी च्याँते किताब त आगो लगाइदिएँ त्यो रापले मलार्इ चिसोमा न्यानो दिएको थियो । हात बजार्ने, आरन ताउने, खलाती तान्ने , रापिलो शिक्षा थियो मेरो । यो रापमा सारा चिसा रातहरुलार्इ सेकाइदिइरहेको । आमा नयाँ चोली फेरी...बाँकी
कस्ले कस्ले पाए होलान् अरुणको बिलो ? खुल्छ पक्कै कुनै दिन होला चाँडो ढिलो ! यता नाङ्गै नाच्छ दिउँसै लाजै पचाएर ! राति राति सार्छ उता सिमानाको किलो ! पुच्छर भेट्ने उदास छ बस्या छ नबोली ! दङ्दास छ अर्को उता भेटेँ भन्दै फिलो ! यता सुक्यो उता...बाँकी
मालिक, ए मालिक तिमी त गयौ क्यारे अरे ! होइन होइन छौ क्यारे । हो कि छैनौ ? मालिक, ए मालिक तिम्रा पछौटे त रहेछन् त रहेछन् मात्रै के बोकिरहेछन् तिमिलाई । तर म तिम्रो उही पुरानो रैती तिमीलार्इ अब पनि किन बोकूँ ? मेरा सपनालाई शोकमा बदल्ने...बाँकी
कमरेड ! निकै फिका देखिएका छौ रातो कता हरायो? तिमीले सपनामा देख्दैछु भनेको समानताको त्यो विपना कता हरायो? कहाँ चुक्यौ कमरेड? श्रमजीवीसँगको अङ्गालो तोडेर चुक्यौ? वा दलित महिलाहरूसँगको हातेमालो छाडेर चुक्यौ? हजार रोल्पाको रगत बिर्सेर चुक्यौ वा हजार सोलुको सहादत बिर्सेर चुक्यौ? कहाँ चुक्यौ कमरेड? कसरी निमोठ्न सक्यौ...बाँकी
मेरा मित्र जब मडारिन्छन् तिम्रा काला बम बर्षकहरु मेरो स्वतन्त्र आकाशमा, म सोच्छु आखिर तिमी किन ताक्दैछौ मेरा छाती, सिध्याउन मेरो सभ्यता, रेट्दै गला मेरो स्वाधीनता र स्वाभिमानको । मेरा मित्र जब देख्छु म शक्तिको मातमा हुत्तिरहेका तिम्रा मिसाइल, म सोच्छु के का लागि यो निर्ममता मेटाउँदै...बाँकी
ए सुन्दरी ! न तिम्रा आँखामा सजिएकाे छ सुन्दर भविष्यकाे परिकल्पना न तिम्रो निधारमा देखिन्छ स्वतन्त्रताको कान्ति न गाँउछन् तिम्रा ओठहरू मुक्तिका गीत न फुत्किन खोजे तिम्रा हात उपभोगका काखबाट बजारको मोहमायामा रुमल्लिएकी तिमी आफै बेचिन तयार छौ बजाउँदै आफ्नै लिलामीमा ताली तब त तिमी कसरी सुन्दरी ?...बाँकी
आफ्नै जन्म दिन पारेर भृकुटीमण्डपको बुर्जुवा मुख्यालयबाट एकाएक बेपत्ता भए लेनिन हो साँच्चै बेपत्ता भए लेनिन ! आफ्नो हुर्मत लुटिने थाहा पाएपछि पुँजीवादको बजारबाट भाग्दै गरेका लेनिनलाई समाए केही हुल्याए ठिटाहरूले झ्यानाकुटु पार्दै ल्याए र झुड्याइदिए देब्रे भित्तामा ! मनमोहनकोभन्दा कम मदन भण्डारीकोभन्दा कम सराद्धेकाे सालोजस्तै तिहारको ज्वाइँजस्तै खिस्रिक्क...बाँकी
लेलिन बाजे ! हाम्ले नि कोशित् गरेकै छम् हामी नि मरिमेटेकै छम् तिम्राझैँ समाजवादको अझ एक हात अगाडि बढेर समृद्ध समाजवादको गीद् गाएकै छम् । बाजेलाई ख्याल होस् तिम्राझैँ यो पछौटे शताब्दी होइन । बरू यो त समृद्धिको शताब्दी, संसदबाटै खास्सा समाजवाद आउने शताब्दी । पुँजीवादीहरूसँग साम्राज्यवादीहरूसँग पनि...बाँकी