कला/साहित्य

लुशान भञ्ज्याङ

क. माओत्सेतुङ २०७५ असोज ८ गते सोमवार

लुशान भञ्ज्याङ

मुटु छेड्ने अति चिसो पश्चिमको वायु तुषारोमा कठ्याङ्ग्रिदै टेकेका छौँ पाउ । अस्ताउन थालेका छन् बिहानीका जुन कर्‍याङ कुरुङ गरेका छन् वनहाँस सुन ।। टकटक हिँडेका छन् फूर्तिसाथ घोडा बिगुलको मधुर धुन निकाल्दैछन् जोडा । लुशान भञ्ज्याङ अल्छी ठान्छन् फलामका किल्ला चढेका छौँ...बाँकी

पौडी

क. माओत्सेतुङ २०७५ असोज ६ गते शनिवार

पौडी

मैले भर्खरै मात्र चाङ्साको पानी पिएको छु, अनि, अहिले युचाङको माछा खान आएको छु, म अहिले महान् याङ्त्से नदीमा डुबुल्की मार्दैछु, ‘चु’ को खुल्ला आकाशमा माथि–माथि नियाल्दै । हावा चल्न र छालहरु उर्लिन देऊ आँगनमा आलस्यपूर्वक भौंतारिनुभन्दा परै पुग्नु बेस आज म सजिलोमा छु । ‘मेरा गुरुले भनेकै...बाँकी

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

क. टंक कार्की २०७५ असोज २ गते मंगलवार

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

प्याट्रिस लुमुम्बा (१९२५-१९६१) - बेल्जियमको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि आम निर्वाचनबाट निर्वाचित लोकतान्त्रिक गणतन्त्र कंगोका प्रथम प्रधानमन्त्री । औपनिवेशिक शासनको विघटनले तिब्रता लिइरहेको थियो । औपनिवेशिक शक्ति नाखुश थिए - लुमुम्बा जो परे राष्ट्रवादी नेता । उनी 'अफ्रिकी समाजवादी लोकतन्त्र'लाई आफ्नो विचारधारात्मक आधार...बाँकी

मि टू अर्बन नक्सल !

क. बलराम तिमल्सिना 'विप्लव' २०७५ भदौ ३० गते शनिवार

मि टू अर्बन नक्सल !

हेलो सरकार , मि टू अर्बन नक्सल ! तिमी बदलिँदै गएपछि चाउचेस्कुमा च्याङ्काइसेकमा म पनि बदलिन बाध्य भएँ चारु मजुमदारमा चे ग्वेभारामा क्रान्तिकारीहरू परिचय लुकाउँदैनन् त्यसैले सिधा सिधा घोषणा गर्छु- मि टू अर्बन नक्सल ! तिमीसँग बन्दुक छ मसँग कलम तिमीसँग गोली छ मसँग अक्षर तिमीसँग राज्य छ...बाँकी

नवौँ महिनाको नवौँ दिन

क. माओत्सेतुङ २०७५ भदौ २४ गते आइतवार

नवौँ महिनाको नवौँ दिन

प्रकृतिले होइन, मानिसले नै सबै चिजलाई पाको बनाउँछ । प्रत्येक वर्ष नवौँ महिनाको नवौँ दिन फर्किन्छ, त्यो नवौँ महिनाको नवौँ दिन मिठो सुवास छर्दै पहेँला फूलहरु फुल्छन् – रण मैदानमा । वसन्त ऋतुको सुवासको विपरीत, प्रत्येक वर्ष शरद्को हावा व्यग्रतापूर्वक चल्छ, तैपनि वसन्त ऋतुको सुवासले जित्छ त्यसलाई हेरौँ...बाँकी

चाङ्सा

क. माओत्सेतुङ २०७५ भदौ १५ गते शुक्रवार

चाङ्सा

म एक्लै उभिएको छु, सुन्तले टापुको किनारमा शरदको मन्दमन्द जाडोमा । हेसियाङ नदी उत्तरतर्फ बुर्कुसी मार्दैछ, म लालिमा चढेका हजारौँ पहाडहरु देख्दैछु, बाक्ला रुखहरु परस्पर अङ्गालो मार्दै ठडिएका छन् अनि, नीलमणिजस्तो निलो पानीमा हजारौँ डुङ्गाहरु तँछाड–मछाड गर्दैछन् । चिलहरु हावामा कावा खाँदैछन्, माछाहरु पानीमा तल–माथि गरेर नाच्दैछन्, यो...बाँकी

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

क. जोसे मारिया सिसोँ २०७५ साउन १९ गते शनिवार

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

मलाई प्रेम छ, धानका खेतहरूका हराभरा फाँटहरूसँग सूर्यको प्रकाश जब झर्दछ तीमाथि, उद्घाटित गरिदिन्छ स्वर्णिम दानाहरूको रहस्य । मलाई प्रेम छ, खेतमा दृढतासँग ठडिएका उखुसँग सूर्यको प्रकाश जब चोट गर्दछ ती माथि, उद्घाटित गरिदिन्छ ती सुनौला लाँक्रा (डाँठ)हरूको मिठास । मैदानहरूबाट चलिरहेको हावा ल्याउँछ आफूसँग किसान अनि फार्म...बाँकी

हाँस्न सकिएन यो निर्जन शहरमा

क. देवेन्द्र काेइराला २०७५ साउन १८ गते शुक्रवार

हाँस्न सकिएन यो निर्जन शहरमा

पहिला, पाठापाठी कान्लाबाट उफ्रेर तल्लो गरामा हाम्फाल्दा हाँसिन्थ्यो, भाउजुले बोकेको पानीको गाग्री बाङ्गो हुँदा पनि हाँसिन्थ्यो, दाइले लगाएको खेतको आली भत्किँदा पनि हाँसिन्थ्यो, पाडोले माउको दुध चुसेको हेरेर पनि हाँसिन्थ्यो, गार्इले पाउर मारेको हेरेर पनि हाँसिन्थ्यो, हलीले जोत्दा दिनभर गोरूलार्इ हप्काएको सुनेर पनि हाँसिन्थ्यो, चिबेले कागलार्इ लखेट्दा पनि...बाँकी

भात फाल्ने छोरीसँग !

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७५ साउन १२ गते शनिवार

भात फाल्ने छोरीसँग !

प्यारी छोरी ! भात फाल्नुअघि सुन एउटा कुरा भन्छु भात फाले पनि त्यसपछि फाल्नू ! यो पृथ्वीमा बस्छन सात अरब मानिस झण्डै एक अरब मानिस भोकै सुत्छन कम्तिमा दस करोड मानिसहरू अरुले फालेको भात खाएर बाँच्छन्  । भोकै सुत्ने एक अरबमा कम्तिमा छन् पच्चिस करोड बच्चाहरू जो दैनिक...बाँकी

राति बास्ने कुखुरो

काओ यु–पाओ २०७५ साउन ४ गते शुक्रवार

राति बास्ने कुखुरो

ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम गर्ने खेतालाहरू नै थिए । “सारै थाकियो हो, दाइ ।” एउटा खेतालाले थकित स्वरमा...बाँकी