कला/साहित्य

लाछी सरीको हुन

क. शिव अधिकारी 'दाह्री' २०७७ वैशाख ६ गते शनिवार

लाछी सरीको हुन

कोरोना किन हो चल्यो लहर यो के हुन्छ होला अब मान्छे त्रासदीको विभत्स नमूना भोगिरहेछन् सब भन्थे तागतिलो छ है अमेरिका जोरी नखोजी बस मिसायल प्रहार गर्छ क्षणमै झोली र तुम्बा कस । हिरोसिमा खरानी एक क्षणमै बुझ्छौ कसोरी भयो नागासाकी समेत ध्वस्त हुनगो लाखौँ त ज्यानै लियो...बाँकी

हेलेन बोलेकलाई लाल सलाम

क. सागर कुँवर २०७६ चैत २९ गते शनिवार

हेलेन बोलेकलाई लाल सलाम

प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छ्न् भन्ने कुरा पछिल्लो पटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षिया क्रान्तिकारी गायिका हेलेन बोलेकलाई निल्यो  । २८८ दिनसम्म भोक हड्तालमा रहेकी बोलेकलाई मर्नदिनुमा नै टर्कीको प्रतिक्रियावादी सत्ताले उचित देख्यो । टर्की सरकारले कसैको कुरा सुनेन...बाँकी

कमरेड हेलेन बोलेकको सम्झनामा

क. छवि सुवेदी २०७६ चैत २८ गते शुक्रवार

कमरेड हेलेन बोलेकको सम्झनामा

प्रिय कमरेड हेलेन बोलेक, हार्दिक श्रद्धासुमन । सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ । म इस्तानबुलदेखि धेरै...बाँकी

जीवनको लक्ष्य

क. कार्ल मार्क्स २०७६ चैत २७ गते बिहीवार

जीवनको लक्ष्य

कठिनाइँहरूले शून्य जीवन मेरो लागि होइन अहँ, मेरो तुफानी मनलाई यो स्वीकार छैन मलाई त चाहिन्छ एक महान उच्च लक्ष्य र, त्यसका लागि जीवनभर संघर्षको अटुट क्रम । ओ कला ! तैले खोल्‌ मानवताको धरोहर, आफ्ना अमूल्य कोषहरूको ढोका मेरा लागि खोल । आफ्नो प्रज्ञा अनि संवेगहरूको अंगालोमा...बाँकी

खाँडो जाग्यो

क. बलराम तिमिल्सिना 'विप्लव' २०७६ चैत २१ गते शुक्रवार

खाँडो जाग्यो

भागे सोझा र इमान्दारहरू भित्तातिर भागे जागे सत्ताको तर मारेका अरिङ्गालहरू जागे सत्य कुरा बोल्नेलाई गोलै खनिएर आइलागे हुनु हुनामी के के हुन्छ त्यो हेर्दै जाऊँ आगे । जागे जागे जागे ! बालुवाटारको बालुवा बेच्नेहरू जागे वाइड बडीको रकम हसुर्नेहरू जागे टोपीधारी बडा महाराजहरू जागे गणतन्त्रका नवयुवराजहरू जागे...बाँकी

आयो महासंकट कोरोना बनेर

क. केशव नेपाल 'विजयकुमार २०७६ चैत १६ गते आइतवार

आयो महासंकट कोरोना बनेर

आयो महासंकट कोरोना भाइरस बनेर यो धर्तीमा मानवजातिको महाकाल बनेर एउटा ठाँउमा होइन एउटा गाउँमा होइन एउटा बस्तीमा होइन एउटा सहरमा होइन एउटा देशमा होइन यो त धर्तीभरि नै आयो न बालबालिकालाई छोड्छ न युवा-युवतीलाई छोड्छ न वृद्ध-वृद्धालाई छोड्छ धर्तीका कसैलाई छोडेन कोरोना भाइरसले न अमेरिकालाई छोड्यो न...बाँकी

विकासे कारखाना

क. सीताराम थापा २०७६ माघ ९ गते बिहीवार

विकासे कारखाना

प्रिय मन, विकासे कारखाना आएकोमा स:प्रणाम । ''ग्रीन नगरी" बनाउने नाममा चौपारी मासेर, बृक्षारोपण हुँदैछ वर-पीपलको रुख मासेर, सल्लाको बिरुवा सारिँदैछ, बस्ने शीतलु बतास छहारी मासेर, प्रतीक्षालय बनाइँदैछ, ढुङ्गा माटोको चौतारो भत्काएर, विकासे सिमेन्ट दलिँदै छ, प्रिय मन, नयाँ विकासको मूल खुलेकोमा सलाम । प्रिय ग्रामीण जन, घरगाउँमै...बाँकी

एमसीसीको डढेलोले देश खाइरहेको बखत

क. शरद पौडेल २०७६ माघ ७ गते मंगलवार

एमसीसीको डढेलोले देश खाइरहेको बखत

आगतले तिमीलाई जस्तै मलाई पनि सोध्नेछ कुनै दिन, एमसीसीको डढेलोले देश खाइरहेको बखत भन तिमी कहाँ थियौ ? देशको स्वाभिमान र सार्वभौमिकतामाथि विदेशीले धावा बोलिरहँदा भन, तिमी कहाँ उभिएका थियौ ? मैले भन्नेछु, सगर्व भन्नेछु म तलुवा चाट्नेहरूको लाइनमा थिइन म डलरसँग आमाको सौदाबाजीको लाइनमा थिइन । बरू...बाँकी

दुःखले आर्जेको मुलुक – केशव सिलवाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ५ गते आइतवार

दुःखले आर्जेको मुलुक – केशव सिलवाल

कम्ति दुःखले आर्ज्याको मुलुक होइन यो । छपछपी काटियो आफ्नै मितलाई सासु ससुरा भनिएन भनिएन दाजुभाइ भनिएन सम्धी सम्धिनी बालुवामा लुकाएर हतियार प्रहार गरियो निर्दोषमाथि जात्रा मनाउन उपस्थित जात्रेहरुमा मच्चाइयो कोकोहोलो भनिएन केटाकेटी डालोका डालो नाक कान काटेर आर्जेको मुलुक हो यो । मुलुक निर्माणका खातिर आफ्नै देवरलाई...बाँकी

प्रिय मार्क्स

राजव २०७६ पुस १९ गते शनिवार

प्रिय मार्क्स

प्रिय मार्क्स तिम्रा तस्वीरहरुलाई अहिले गधा र बाँदरहरुले घेरिरहेछन् । मैले तिम्रो तस्वीरमा माल्यार्पण गर्न सकिन । गधा र बाँदरहरुको घेराबाट बाहिर अलि टाढा उभिएर प्रिय मार्क्स म तिम्रो संकटग्रस्त तस्वीर टोलाइरहेछु । कुनै पनि बेला ती बाँदरहरु गधाहरुको ढाड चढ्नेछन् र च्यात्ने छन् तिमीलाई । म त...बाँकी