बहस/संवाद

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

क. नहेन्द्र खड्का २०७४ फागुन ३० गते बुधवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – ३

३. संविधान सभा र काङ्ग्रेसको गद्दारी २००७ सालको जनआन्दोलनमा पुष्पलालको नेतृत्वमा नेकपाले संविधान सभाको माग राखेको थियो । जनआन्दोलनमा सहभागी जनताको चाहना क्रान्तिलाई पूर्णता दिने र संविधान सभाबाट आफँैले आफ्नो संविधान लेख्ने थियो । आम जनताको चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको थियो । तर आफूलाई २००७ सालको...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – २

क. नहेन्द्र खड्का २०७४ फागुन ११ गते शुक्रवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – २

२. भगौडा त्रिभुवन र दिल्ली सम्झौता नेपालको पुरातनपन्थी इतिहासमा तत्कालीन राजा त्रिभुवन शाहलाई ‘२००७ सालको क्रान्तिका नायक’, ‘प्रजातन्त्रका पिता’ भनेर गुणगान गाइने गरेको छ । नेपाली सेनाको सैन्य मुख्यालयको सामुन्ने रहेको सहिद गेटमा ४ जना महान् सहिदहरूको शिरमाथि उनको मूर्ति बनाएर खडा गरिएको छ । नेपालको सबैभन्दा पुरानो...बाँकी

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – १

क. नहेन्द्र खड्का २०७४ फागुन १० गते बिहीवार

२००७ सालको जनआन्दोलन र त्यसको वास्तविकता – १

विषय प्रवेश: नेपाली जनताले झण्डै १०३ वर्ष बेहोर्नु परेको जहानियाँ राणाशासन नेपालको इतिहासमा घटित एक बर्बर, निरङ्कुश, तानाशाही र जनविरोधी कालो शासनकाल थियो । त्यसको अन्त्यलाई क्रान्तिको रुपमा लिने वा नलिने भन्ने ठूलो बहसको विषय भए पनि २००७ सालमा नेपालमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन र त्यसको ऐतिहासिक महत्त्वलाई...बाँकी

अझै मेरो दिमागबाट क्रान्ति डिलिट भएको छैन

क. कृष्णबहादुर महरा २०७४ फागुन ९ गते बुधवार

अझै मेरो दिमागबाट क्रान्ति डिलिट भएको छैन

महान् जनयुद्ध बारे: जनयुद्ध एउटा नेपालकाे राजनीतिक इतिहासमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि उठाइएको एउटा ठूलो महान युद्ध हो । यसले नेपाली राजनीतिको सत्ता परिवर्तन गर्ने, राजनीतिक परिवर्तनका एजेण्डाहरुलाई कार्यसूचीमा ल्याउने र नेपाली जनतालाई अधिकारका निम्त्ति सचेत गराउने एउटा ठूलो अभियानका रुपमा लिएका छौं । यसरी जनयुद्धलाई म...बाँकी

एमाले-माओवादी एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ

क. हरिबाेल गजुरेल 'शीतलकुमार' २०७४ फागुन ८ गते मंगलवार

एमाले-माओवादी एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ । अन्तर्राष्ट्रिय अनुभवसहित नेपालमा मार्क्सवादको विशिष्ट प्रयोगमा प्राप्‍त सफलताको पृष्ठभूमिमा दुई ठूला कम्युनिस्ट पार्टी बीच एकता भएको छ। यसभित्र चल्ने बहसमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र प्रगतिशील अान्दोलनलाई जोड्न सकियो भने नेपालबाट नयाँ विचार विश्वले...बाँकी

२३ औँ जनयुद्ध दिवस र तेस्रो विश्वयुद्धमा सर्वहरावर्गको कार्यभार

क. गाेपाल किराँती 'साइँला' २०७४ फागुन ४ गते शुक्रवार

२३ औँ जनयुद्ध दिवस र तेस्रो विश्वयुद्धमा सर्वहरावर्गको कार्यभार

संयुक्त राज्य अमेरिकामा अप्रत्यासित चरित्रका डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा ल्याउनुको उद्देश्य तेस्रो विश्वयुद्धको प्रयोजनका लागि हो भनेर समारिक विज्ञहरु विश्लेषण गर्छन् । २३औँ महान जनयुद्ध दिवसको अवसरमा शुभकामनासहित त्यसबारे संक्षिप्त चर्चा गरौँ । तेस्रो विश्वयुद्धका लागि मौजुद तीन परिस्थितिहरु १. जनसंख्याको अतिबृद्धि सन् १९८७ मा विश्व जनसंख्या पाँच अर्व...बाँकी

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

क. नहेन्द्र खड्का २०७४ पुस ११ गते मंगलवार

माओवादी केन्द्र र एमालेबिच एकताका वैचारिक प्रस्थापनाहरु – नहेन्द्र खड्का

नेपालमा सामन्तवाद र दलाल पुँजीवादलाई ध्वस्त गर्दै साम्राज्यवाद र विस्तरवादलाई परास्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने महान् लक्ष्य र उद्देश्यका साथमा कमरेड पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना भएको थियो । नेकपाका...बाँकी

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

क. कालीबहादुर मल्ल २०७४ पुस १० गते सोमवार

नेपाली निर्वाचन प्रणालीको अभ्यासः एक अनुभव

नेपालमा कुनै बेला 'गाउँ फर्क'ले प्रतिनिधि छान्ने गर्दथ्यो र पञ्चायत मार्फत शासन गर्ने 'श्री ५' को इच्छा मुताबिक छानिन्थ्यो । त्यतिबेला शर्त 'राजाको शासनलाई पुरै सहयोग गर्ने' हुन्थ्यो । तर सामान्य भाले-रक्सी बाहेक खर्च कम हुन्थ्यो । २०३७ सालमा सुधारसहितको पञ्चायती व्यवस्था आयो । २०३८ मा पहिलो पटक...बाँकी

मैले देउवा सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको छैन – ज्योतिष ओजराज लोहनी

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २४ गते आइतवार

मैले देउवा सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको छैन – ज्योतिष ओजराज लोहनी

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अत्यन्तै निकट रहेर उहाँको जन्मकुडली हेर्ने, उहाँको बारेमा विभिन्न भविष्यवाणीहरू गर्ने र ज्योतिषीय परामर्श दिने ज्योतिषहरूमध्येका एक चर्चित ज्योतिष ओजराज लोहनीले यसपटक आफूले उहाँ सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी नगरेको बताएका छन् । उनले रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रममा...बाँकी