Flash News

रामायणमा भनिएको राम-रावण युद्धः सत्ययुद्ध कि सत्ता संघर्ष ?

क. सुवास मल्ल २०७५ असोज ३१ गते बुधवार

रामायणमा भनिएको राम-रावण युद्धः सत्ययुद्ध कि सत्ता संघर्ष ?

रामायण नेपाली समाजमा अत्यन्त प्रचलित र नेपाली जनजीवनमा विशेष महत्त्व राख्ने ग्रन्थ हो । महर्षि वाल्मिकीले लेखेको यो ग्रन्थले भगवान रामका विविध पक्षहरुको गुणगान गाउँदै रावणलाई असत्यको प्रतीकका रुपमा चित्रित गर्दछ । तर रामायणका विभिन्न घटनाक्रमहरुले नै बताउँछ, राम र उनका सेनाले युद्धनीतिको खिल्ली उडाएर रावणलाई युद्धमा हराएका...बाँकी

अमेरिकाको समाचार पत्रद्वारा चिनियाँ उत्पादनबारे दुस्प्रचारको प्रयासः चिनियाँ सञ्चार माध्यम

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज ३० गते मंगलवार

अमेरिकाको समाचार पत्रद्वारा चिनियाँ उत्पादनबारे दुस्प्रचारको प्रयासः चिनियाँ सञ्चार माध्यम

अमेरिकाको ब्लुमबर्ग व्यापारिक समाचार पत्रको एउटा झूटो समाचार अनुसार चीनले गोप्य सूचना चोर्नका लागि एउटा माइक्रो मिनि चिप्स अमेरिकाका तीस वटा कम्पनीका उत्पादनमा जडान गरेको विषय उल्लेख गरेको छ। तर एप्पल, अमेजन समेत सो समाचारमा लेखेका कम्पनीहरूले छिटो रूपमा एउटा प्रस्ताव प्रस्तुत गरेको र सो प्रस्तावमा कम्पनीका उत्पादनमा...बाँकी

दश वर्षअघि अमेरिकी लेखक फ्रेडमनको टिप्पणी लेख पुन: पढ्ने सुझावः चिनियाँ सञ्चार माध्यम

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज ३० गते मंगलवार

दश वर्षअघि अमेरिकी लेखक फ्रेडमनको टिप्पणी लेख पुन: पढ्ने सुझावः चिनियाँ सञ्चार माध्यम

हालै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चीनको भित्री र बाह्य नीतिमाथि विभिन्न खालका निराधार दोषारोपणको एउटा भाषण प्रकाशित गर्नुभयो । उहाँको त्यस लेखबाट दश वर्षअघि अमेरिकी लेखक थोमस फ्रेडमनले "न्यूयोर्क टाइम्स"मा प्रकाशित गर्नुभएको बाइबल सम्बन्धी  "द बिब्लिकल सेभेन इयर्स" शीर्षकको एउटा टिप्पणी लेख सम्झिन सकिन्छ । [caption id="attachment_60617" align="alignright"...बाँकी

ह्युगो चाभेजलाई सम्झँदा

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ असोज २९ गते सोमवार

ह्युगो चाभेजलाई सम्झँदा

भेनेजुयलाका महानायक ह्युगोे चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुयलाको ग्रामिण भेगमा पर्ने सवानेटा भन्ने शहरमा भएको थियो । उनी ह्युगो डेर्लस रेज चाभेज र एलेना फियर्स डे चाभेजका दोस्रा सन्तान थिए । उनको जन्मस्थान सवानेटा भेनेजुयलाको एन्डीएन मैदानमा रहेको छ । उनका बुबाआमा दुवैजना स्थानीय विद्यालयका शिक्षक...बाँकी

नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण

क. नहेन्द्र खड्का २०७५ असोज २७ गते शनिवार

नेपालको इतिहासः एक मार्क्सवादी दृष्टिकोण

‘इतिहासका निर्माता श्रमजीवी जनता हुन् ।’ इतिहासको भौतिकवादी व्याख्याले यही भन्छ । ‘संसारको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो ।’ सर्वहारावर्गका महान् गुरुहरु कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रको सुरुवातमै उल्लेख छ । यी दुई महत्त्वपूर्ण वाक्यांशहरुलाई संंश्लेषण गरेर भन्न सकिन्छः संसारको आजसम्मको लिखित...बाँकी

नेपाल नवनिर्माण महाअभियान

क. वामदेव गाैतम २०७५ असोज २६ गते शुक्रवार

नेपाल नवनिर्माण महाअभियान

गौरवबोधले ओतप्रोत नेपाली समाज नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको...बाँकी

मोतिबिन्दुको सर्जरी गरेर आऊ

क. निमानन्द रिजाल २०७५ असोज २६ गते शुक्रवार

मोतिबिन्दुको सर्जरी गरेर आऊ

स्वपना भोको पेट भर्नुको हो । नाङ्गो आङ ढाक्नुको हो । स्वपना सुरक्षाको हो स्वपना स्वास्थ्यको हो । स्वपना शिक्षाको हो । स्वपना खुसीको हो । तिम्लार्इ लाग्छ यी मैले निलेको छु ? तिम्लाई लाग्छ मैले सम्झौता गरेको छु ? मोति बिन्दु भएको आँखा पट्टि बाँध्नुभन्दा खतरा हुन्छ...बाँकी

नेपाली कृषिः हिजो, आज र भोलि

क. रामराज रेग्मी २०७५ असोज २१ गते आइतवार

नेपाली कृषिः हिजो, आज र भोलि

विषय प्रवेशः यतिखेर देशमा दुइ तिहाइभन्दा बढी मत पाएको कम्युनिस्ट पार्टीको सरकार छ । विकास र प्रगतिको बाधक सामन्ती राजतन्त्र सदाका लागि इतिहासको मञ्चबाट हटेको छ । जनताले लामो गृहयुद्धको चपेटाबाट मुक्ति पाएका छन् । केही छिटफूट घटना बाहेक मुलुकले स्थिरता र शान्तिपूर्ण वातावरण प्राप्त गरेको छ ।...बाँकी

कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाईः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज २१ गते आइतवार

कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाईः अध्यक्ष प्रचण्ड

गोरखा, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाई बनेको बताउनु भएको छ । गोरखामा आयोजित जिल्ला पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “प्रतिक्रान्तिकारीहरु पहिलेको भन्दा अझ शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहान्छन् ।”...बाँकी

नेपालमा जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवस मनाइयो

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज १५ गते सोमवार

नेपालमा जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ । सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी