महान जनयुद्ध

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

काठमाडौं, उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ्ग'ले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभएको छ। १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता ऐतिहासिक राजनीतिक उपलब्धि प्राप्त...बाँकी

प्रचण्डमा असाधारण निर्णय गर्ने क्षमता छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

प्रचण्डमा असाधारण निर्णय गर्ने क्षमता छ – प्रधानमन्त्री ओली

काठमाडौ, शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै अध्यक्ष प्रचण्डकाे प्रशंसा गर्नुभएको छ । सिके राउतसँग सरकारले गरेकाे ११ बुुँदे सहमति सार्वजनिक कार्यक्रमलाइ सम्वाेधनका क्रममा उहाँले यस्तो असाधारण निर्णय क्षमता यसअघि कसैसँग नदेखेको बताउनुभयो । अध्यक्ष  प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान...बाँकी

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डले महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक समस्या मुख्य कारण भएको बताउनुभएको छ । १०९औं श्रमिक महिला दिवशको अबसरमा शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध नबन्ने बताउनुभएको छ । समग्र महिला मुक्तिका लागि शिक्षा...बाँकी

मार्क्सवाद गायत्री मन्त्र हो कि व्यवहारिक मार्गदर्शन ?

क. कालीबहादुर मल्ल २०७५ फागुन २३ गते बिहीवार

मार्क्सवाद गायत्री मन्त्र हो कि व्यवहारिक मार्गदर्शन ?

"विज्ञानकाे उज्यालाे नपुगेका धर्तीका चिराहरूमा अध्यात्मवादीकाे ईश्वर लुकेकाे हुन्छ !" - अल्बर्ट आइन्स्टाइन पूर्वपाषाण युगदेखि उत्तरपाषाण युगसम्म प्रकृतिका हरेक घटनाहरूलाई बुझ्न अलमल परेकाे प्राचीन मानव जातिले अन्ततः अदृश्य शक्तिकाे कल्पना गर्‍यो । त्यसैकाे जगमा "ईश्वर"को जन्म भयाे । त्यही ईश्वरको कल्पनाकाे आधार धर्मकाे जन्म भयाे र यसले १९...बाँकी

स्मृतिमा सहिद क. राजेन्द्र पोख्रेल

क. रमेश गुरागाईँ २०७५ फागुन १९ गते आइतवार

स्मृतिमा सहिद क. राजेन्द्र पोख्रेल

क. राजेन्द्र पोख्रेल महान जनयुद्धका सहिद । दमक ३ गोलाटार उहाँको ठेगाना । उहाँले नौ डाँडा पारी धादिङ्ग जिल्लामा वीरतापूर्वक रातो रगतले धर्ती सिञ्चित गर्नुभयो २६ वर्षको कलिलो उमेरमा, २०६० सालको माघ ११ गते । उहाँको जन्म २०३४ चैत ७ गते भएको थियो ।  महान जनयुद्धको दौरानमा सहपाठी नगेन्द्र...बाँकी

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो...बाँकी

स्मृतिमा शहीद कमरेड निर्मला

क. आस्था केसी २०७५ फागुन १५ गते बुधवार

स्मृतिमा शहीद कमरेड निर्मला

‘नानु सञ्चै छौ ?’ मंसिरको चिसो सिरेटोसँगै कसैले मेरो हात च्याप्प समात्यो । को होला ? मनमनै सम्झिन खोजेँ र आवाज ठम्याउन खोजेँ । रात उकालिँदै थियो, हामी भने ओरालो झर्दै थियौँ । हामी कहाँ हिड्दैछौँ, कता जाँदैछौँ,  हाम्रो यात्रा कति घण्टाको हो, मलाई थाहा थिएन । करिब...बाँकी

बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने गृहमन्त्री थापाको भनाई

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने गृहमन्त्री थापाको भनाई

गोरखा । गृहमन्त्री रामबहादुर थापा वादलले शहीदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउनुभएको छ । मंगलवार गोरखाको पालुङ्टारस्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधनको क्रममा मन्त्री थापाले शहिदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजवाद के हो र यसका बाधक को...बाँकी

नेकपा पर्वतद्वारा कार्यक्रमको आयोजना गरी ‘शहीद सप्ताह’को शुभारम्भ

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

नेकपा पर्वतद्वारा कार्यक्रमको आयोजना गरी ‘शहीद सप्ताह’को शुभारम्भ

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले 'शहीद सप्ताह'को शुभारम्भ गर्दै महान जनयुद्धका प्रथम शहीद क. दिलबहादुर रम्तेलसहित जनयुद्ध र जनआन्दोलनका महान् शहीदहरुको स्मरण गरिएको हो । नेकपाको जिल्ला पार्टी कार्यालय कुश्मामा आज महान जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले शहादत प्राप्त गरेको दिन एक कार्यक्रमको आयोजना गरी उहाँको साथै...बाँकी

जनयुद्धका प्रथम शहीदले पढेको विद्यालयमा पुगे दुई अखिलका नेताहरू

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १४ गते मंगलवार

जनयुद्धका प्रथम शहीदले पढेको विद्यालयमा पुगे दुई अखिलका नेताहरू

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले शहीद सप्ताह को पहिलो दिन आज जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले पढेको गोरखास्थित ब्रह्माचारिणी आधारभूत विद्यालय पुगेर २४ औँ स्मृति मनाएका छन् । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि वि.स. २०५२ साल फागुन १४ गते गोरखाक‍ो सुलिकोटमा...बाँकी