डाक्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भइसकेका थिए । अघिल्लो वर्ष मात्रै करिब डेढ महिना थुनेर मलाई महेन्द्र मोरङ क्याम्पस, बिराटनगरबाट रेस्ट्रिकेट गरिसकेका थिए । त्यो पनि ६ महिना मोरङ नपस्ने गरी डाँडो कटा'र । एक वर्षपछि, ०३३ सालको माघ फागुन हुनुपर्छ, म बनारस आईएको प्राइभेट परीक्षार्थी...बाँकी
सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी
जन्म र मृत्यु सापेक्षित र सार्थक छन् । जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य छ । अपितु चिनियाँ क्रान्तिका महानायक, जनवादी गणतन्त्र चीनका संस्थापक, माओवादका प्रणेता तथा विश्व सर्वहारा वर्गका महान गुरु क. माओत्सेतुङले भनेझैँ 'कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ' हुन्छ ।...बाँकी
घटना २०४२ साल बैशाखको हो । चितवनको मेघौली हाई स्कुलमा क्यारम बोर्ड खेलबाट विवाद सुरु भएर राजनीतिक रूप लिँदै थियो । विद्यार्थीहरू विभिन्न समूहमा आबद्ध भएकाले आफ्नो समूहलाई माथि उचाल्ने र अर्काको समूहलाई पछार्ने क्रमहरू देखिन थाले । विद्यालयको ब्ल्याक बोर्डमा जिन्दावाद, मुर्दावाद जस्ता नाराहरू पनि दखिन थाले...बाँकी
२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय महासचिव, हामी सबैको प्यारो मान्छे पूर्ण पौडेल (क. विश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ । "कि लास कि सास देखाऊ" भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो । आमा मोतीमाया लगायत परिवारको छोरा आउने...बाँकी
सर्वहारावर्गका पथप्रर्दशक कार्ल मार्क्सको भनाइमा मानवजातिको सम्पूर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो । जुन समयदेखि समाजमा वर्गविभाजनको अवस्था आयो र एक वर्गले अर्को वर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो । त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि सुरु भयो । यसरी समाजमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक...बाँकी
भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन तत्कालीन सोभियत संघमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको मार्क्सवादी दर्शनको पहिलो व्यवहारिक प्रयोग गर्दै समाजवादी क्रान्ति गर्ने महान् क्रान्तिकारी, राजनीतिज्ञ तथा राजनीतिक सिद्धान्तकार हुन् । मार्क्सवादी दर्शन विश्वका सर्वाहारा मजदुर किसान तथा गरिवहरुको मुक्ति र संघर्षको कार्यक्रम हो र यसबाट मात्रै हामी वैज्ञानिक समाजवाद...बाँकी
को हुन् क्रिस हनी ? क्रिस हनी विश्व कम्युनिस्ट आन्दोलनका एक महान् क्रान्तिकारी र अन्तर्राष्ट्रयवादी नेता हुन् । अफ्रिकी समाजवादी र मुक्तिकामीहरुका त उनी अझ लोकप्रिय नेता हुन् । अफ्रिकी राष्ट्रिय काँग्रेसका नेता नेल्सन मण्डेलापछि सबैभन्दा लोकप्रिय नेता तथा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका क्रिस हनीको...बाँकी
प्रिय कमरेड हेलेन बोलेक, हार्दिक श्रद्धासुमन । सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ । म इस्तानबुलदेखि धेरै...बाँकी
२०६४ साल फागुन ९ गते मलाई यस धर्तीमा जन्मदिनु हुने मेरो पुजनीय आमा सुकैदेवी विश्वकर्माको निधन भएको थियो । त्यो दिन मेरो जीवनमा बज्रपात भएको दिन थियो भने त्यो रात मेरो निम्ति कालरात्रिझैँ बन्यो । त्यही दिनको बिहान र साँझपख आमासँग फोनबाट कुरा गरेको थिएँ । आमा भन्नुहुन्थ्यो,...बाँकी