स्थानीय तहः जनताको सोभियत सत्ता नेपाल यतिवेला निर्वाचनमय भएको छ । यही २०७४ वैशाख ३१ गते र जेठ ३१ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदै छ । पुराना संसदवादी राजनीतिक दलहरूले यसलाई २० वर्षपछि हुन लागिरहेको स्थानीय निकायको निर्वाचनका रूपमा व्याख्या र प्रचार गरिरहेका छन्...बाँकी
आदरणीय जनसमुदाय, दश वर्षको महान् जनयुद्व, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनहरूको परिणामस्वरूप मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक हक र अधिकारहरू लगायतका केही महत्त्वपूर्ण जनअधिकारहरू स्थापित भई नयाँ संविधान पनि जारी भइसकेको छ । मुलुकको राजनीतिक शक्ति सन्तुलनको अवस्थाले गर्दा अपेक्षाकृत रूपमा श्रमजीवी वर्ग र...बाँकी
अहिले विश्वव्यापीकरणको अवधारणालाई हरेक देशको सामाजिक–आर्थिक विकाससँगै जोड्ने गरिन्छ । यसले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक–आर्थिक क्रियाकलापको व्यापकततालाई बुझाउँछ । सामान्यतः विश्वव्यापीकरण आफैँमा नराम्रो अवधारणा होइन । विभिन्न समाज, अर्थतन्त्र, संस्कृति र व्यवस्थाको विश्वव्यापी रूपमा एकीकृत हुने प्रक्रिया विश्वव्यापीकरण हो । विज्ञान र प्रविधिमा भएको विकासले सञ्चार र...बाँकी
(भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा पारमाणविक सम्झौतालाई अन्तिम रूप दिन जापान जानुअगाडि जापानी भाषामा एउटा ट्विट गरेका थिए, जसका बारेमा सञ्चार माध्यमहरूमा खुबै चर्चा भएको थियो । तर ठिक त्यही समय (अगस्त २८) मा जापानको फुकुसिमा निवासी एक महिला युकिको ताकाहासीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र लेखेकी...बाँकी
सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधानको कार्यान्वयनमा अग्रसरता नदेखाएको, शान्ति प्रक्रियाप्रति संवेदनशील नभएको, भूकम्पपीडित जनतालाई राहत प्रदान गर्ने तथा पुनर्निर्माणको काममा कुनै पहलकदमी नगरेको, मधेसी, आदिवासी, जनजाति र थारु समुदायका जनताले लामो समयदेखि उठाउँदै आएका मागहरूप्रति कुनै चासो नदेखाएको, आफ्नो निजी अहङ्कारमाथि विजय हासिल गर्न देशलाई विखण्डनतर्फ धकेलेको, मित्रराष्ट्रहरूसँग...बाँकी
सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रूपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको छु । सर्वप्रथम म सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली...बाँकी
वीर योद्धाहरू हाँसी हाँसी मृत्युवरण गर्दछन्, तर कायर बनेर दुश्मनका सामु घुँडा टेकी आत्मदान माग्दैनन् । यो कुरा वास्तवमै शाश्वत् सत्य रहेछ । बुर्जुवा पद, प्रतिष्ठा तथा पैसाको कुनै लोभ नगरी सर्वहारा वर्गका जनताको मुक्तिको खाँतिर आफू आबद्ध पार्टीबाट विद्रोह गरी महान् जनयुद्धको बाटोमा लामबद्ध हुनु भएका नुवाकोट...बाँकी
देशमा भर्खरै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको छ । नेपाली जनताले यसलाई एक युगमा एक पटक मात्रै आउने अवसरका रूपमा लिएका छन् । अनेकौँ वाद, विवाद र प्रतिवादका बिचबाट नयाँ संविधान जारी भएको छ । नयाँ संविधान जारी भएको यो घडी नेपाली जनताले हर्सोल्लास मनाउने र...बाँकी