चिनियाँ राष्ट्राध्यक्ष तथा अर्जेन्टिनाका राष्ट्रपति बीच भेट-वार्ता चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्री बीच डिसेम्बर २ तारिख ब्यूनस आयर्समा भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा अझ व्यापक दृष्टिकोणबाट आपसी सम्बन्धको विकास योजना कोर्दै हातमा हात मिलाएर सर्वाङ्गीण रणनैतिक साझेदारी सहयोगात्मक सम्बन्धको नयाँ युगमा अघि बढ्दै...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुग्नुभएको छ । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच (ह्वल बडी चेक अप) गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ ।बाँकी
कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको...बाँकी
स्थानीय समय अनुसार नोभेम्बर सत्ताईस तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले म्याड्रिडको जारजुएला दरबारमा स्पेनका राजा फिलिप छैठौँसँग भेटघाट गर्नुभएको छ । राष्ट्राध्यक्ष सीले राजा फिलिप छैठौँको निमन्त्रणामा सुन्दर स्पेनको भ्रमण गरेकोमा निकै खुशी लागेको बताउँदै सन् २००५ मा चीन र स्पेनले सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धको स्थापना गरेयता, दुई...बाँकी
रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्ति र त्यसका नायक भ्लादिमिर इल्यिच लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा राज्यमा भने डोजर लगाएर उनको शालिक ढालिएको छ । विगत २५ वर्षदेखि भारतीय कम्युनिस्ट पार्टी (सिपिआई एम) को...बाँकी
असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान घोषणा भयो । यो हाम्रा लागि एउटा ऐतिहासिक उपलब्धि हो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक...बाँकी
साँच्चै दुखेको मनको पीडा कम गर्ने औषधि बन्थ्यो भने त्यो औषधिको व्यापार कति फस्टाउँथ्यो होला । सोच्छु, ‘जीवन भनेकै उतारचढाव र जोखिम नै जोखिमको अर्को नाम रहेछ । प्रकाश तिमीले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद...बाँकी
पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने हावामा घर बन्छ स्वर्गसरीको संसार मै झल्किने । चम्केको बिजुली सँधै बलिरहने प्रकाश बन्ने भयो कालो रात्रि दिवार बन्दछ भने दरवार आफै बन्यो ।। छाना चम्चम चम्कँदैछ निलिमा आँखाहरु लाखन झुल्यो जुन भने पुग्यो धरतीमा तारा उनी लाउन । ठण्डी...बाँकी
विप्लव माअोवादीका नामले परिचित नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य प्रकाण्डले अब देशमा निर्णायक क्रान्तिको आवश्यकता भैसकेको बताएका छन् । पार्टीका महासचिव सहित थुप्रै नेताहरू भूमिगत रहेको नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको विशाल जनसभामा प्रमुख अतिथि रहेका नेता प्रकाण्डले नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले...बाँकी
काठमाडौँ । नेपालमै पहिलो पटक थ्रीडी भर्चुअल सर्जिकल प्लानिङ (3D Virtual Surgical Planning) प्रविधिको प्रयोग गरेर अनुहारको हड्डीको सर्जरी देशको सबैभन्दा पुरानो सरकारी अस्पतालमा गरिएको छ । गत शुक्रबार वीर अस्पतालको डेन्टल विभागले सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। कम्प्युटर सफ्टवेयरबाट गरिने अनुहारको यस्तो किसिमको शल्यक्रिया (Digitally Planned...बाँकी