१. संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक/क्रान्तिकारी भूमिसुधारको कार्यक्रम, मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य र आवासको व्यवस्थालाई तत्काल कानुन निर्माण गरी व्यावहारिक कार्यान्वयनका लागि राज्यका सम्बन्धित निकायहरूमा दबाव दिनु पर्छ । २. कृषि भूमिको व्यापक खण्डीकरण तथा दुरुपयोग भइरहेकोले तत्काल भू–उपयोग नीतिलाई कडाइपूर्वक लागू गराउन जोड दिनु...बाँकी
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरूको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरू यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठनात्मक नेतृत्व गरिरहेको नेपाली जनताको प्यारो तथा...बाँकी
१) मानव समाज विकासवारे मार्क्सवादी दृष्टिकोण: द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी विश्व दृष्टिकोण हो । यसका सिद्धान्तहरू सामाजिक जीवनको अध्ययनमा पनि विस्तार हुन्छन् । सामाजिक जीवनका घटनाहरू, समाज र समाजको इतिहासको अध्ययन गर्नमा पनि यसको प्रयोग हुन्छ । यसरी ‘विस्तार र प्रयोग’ हुने द्वन्द्वात्मक भौतिकवादलाई ऐतिहासिक भौतिकवाद भनिन्छ (१) ।...बाँकी
जब बेल्ट एण्ड रोड अभियानसँग संबद्ध कुनै परियोजनाबारे छलफल गरिन्छ भने सहकार्यका लागि उचित साझेदारहरुको चयन गर्ने र संयुक्त रूपमा दिगो भविष्य तय गर्ने कुरा आधारभूत सिद्धान्त हुनु पर्दछ। कम्पनीहरुले सामान्यतया आफ्नो सामर्थ्यलाई सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ र बलियो संभाव्यता बोकेको लगानी गर्ने देश वा क्षेत्रको पहिचान गर्नुपर्छ । यदि...बाँकी
हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी
चीनकाे शान्सी प्रान्तको नर्थ वेष्ट विश्वविद्यालयकी एक भाषा प्रशिक्षक याङ यु मईमा चीन फर्कनु अगाडि किर्गिस्तानस्थित एउटा चिनियाँ पेट्रोलियम कम्पनीमा दिइएको आफ्नो सबैभन्दा पछिल्लो जिम्मेवारी पुरा गर्दै थिइन् । विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान स्कुलमा काम गर्ने यी शिक्षिकाले सन् २०१७ को डिसेम्बरमा त्यो मध्य एसियाली देश छोडिन् र...बाँकी
साम्यवाद भनेको के हो ? आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामीकहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के ? भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो । प्रश्नलाई निषेध गर्ने, बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई बिग्रने यात्राको...बाँकी
विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस...बाँकी
जुन ९ देखि १० सम्म चीनको चिङ्दाओमा हुने १८ औं ‘शाङ्घाई सहयाेग सङ्गठन (शाङ्घार्इ काेअपरेसन अर्गनाइजेसन - एससीओ) शिखर सम्मेलनको अध्यक्षता राष्ट्रपति शी चिनफिङ ले गर्ने जानकारी चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीले दिनु भएको छ । ८ सदस्यीय सङ्गठनको सम्मेलनमा सदस्य राष्ट्रका नेताहरुले क्षेत्रीय शान्ति तथा...बाँकी
काठमाडाैँ । यही जेठ १९ गते आफ्नाे जन्मथलाे कास्कीकाे ढिकुरपाेखरीमा पुगेर एउटा कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले आफ्नाे मनकाे कुरा पाेख्दै पार्टी एकताले याे पार्टी एकताले विश्वभर सकरात्मक सन्देश दिएकाे बताउनु भएकाे छ । कार्यक्रममा बाेल्दै अध्यक्ष क. प्रचण्डले याे एकताले विश्व...बाँकी